Harsamaya
थापाथलीको सडकमा बग्यो पाँच लाख लिटर पानी
थापाथलीको सडकमा बग्यो पाँच लाख लिटर पानी थापाथलीमा फुटेको पाइपलाई अहिले लिमिटेडले व्यवस्थापन गरिसकेको छ । त्यस क्षेत्रमा केही दिनमा पूर्ववत् अवस्थामाझैँ पानी वितरण गरिने प्रवक्ता राईले बताए । 
पाँच वर्षमा ५६ अजिङ्गरको उद्धार
पाँच वर्षमा ५६ अजिङ्गरको उद्धार कञ्चनपुरका सिमसार क्षेत्रहरू संरक्षण हुन थालेपछि  अजिङ्गरको सङ्ख्या उल्लेखनीय रूपमा वृद्धि भइरहेको छ। वन, पोखरी, नदी, तालतलैया जस्ता जलस्रोतयुक्त स्थानहरूको संरक्षणले अजिङ्गरलाई सुरक्षित बासस्थान उपलब्ध गराएको छ।
थापाथलीमा ‘जलप्रलय’ : मेलम्चीको पाइप फुट्दा सडकमा बाढी, आवागमन प्रभावित (फोटो-भिडियोसहित)
थापाथलीमा ‘जलप्रलय’ : मेलम्चीको पाइप फुट्दा सडकमा बाढी, आवागमन प्रभावित (फोटो-भिडियोसहित) काठमाडौंको थापाथली क्षेत्र मंगलबार बिहान ‘जलप्रलय’ जस्तै बनेको छ। मेलम्चीको मुख्य पाइप लाइन फुटेपछि सडक जलमग्न भएको छ, जसले गर्दा प्रसूतिगृह जाने मार्ग अवरुद्ध भएको छ।
आजको मौसम: सुदूरपश्चिममा वर्षा 
आजको मौसम: सुदूरपश्चिममा वर्षा  कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
 थापाथलीमा मेलम्चीको पाइप फुट्यो
 थापाथलीमा मेलम्चीको पाइप फुट्यो अहिले खानेपानी पानी बन्द गरिएको प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । पाइप फुट्दा सडकमै दुई मिटर चौडाइ र दुई मिटर गहिरो खाल्डो परेको प्रहरीले जनाएको छ । 
तपाईंको आजको राशिफल 
तपाईंको आजको राशिफल  विवादास्पद निणर्यमा सरिक हुनुपर्ने समय छ। व्यर्थैमा अरुको स्वार्थका लागि खट्नुपर्ने हुन्छ। तापनि सुखदुःखमा साथ दिनेहरू फेलापर्ने दिन हो । आजका लागि शुभअंक ३, शुभ रङ सेतो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ महाकालाय नमः यस मन्त्रलाई...
 ४२ वटा ट्रिपरहरूलाई कारबाही
 ४२ वटा ट्रिपरहरूलाई कारबाही नियन्त्रणमा लिइएका ट्रिपरको ढाला हटाई, ओभरलोड मिलान गरि आवश्यक कारबाहि पश्चात् मात्र छाडिने काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।
सर्लाहीमा स्कारपियो दुर्घटना हुँदा चालकको मृत्यु
सर्लाहीमा स्कारपियो दुर्घटना हुँदा चालकको मृत्यु उनको उपचारकै क्रममा मृत्यु भएको आफन्तलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । 
ट्रकले मोटरसाइकल जुध्दा एकको मृत्यु, एक घाइते
ट्रकले मोटरसाइकल जुध्दा एकको मृत्यु, एक घाइते दुर्घटनामा सोही ठाउँका मोटरसाइकल चालक ५५ वर्षीय रामजी गौतम घाइते भएका छन् । टाउकोमा गम्भीर चोट लागेका थापाको मनहरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गौतमलाई भने थप उपचारका लागि चितवन रिफर गरिएको प्रहरीले जनाएको छ । 
गोरखा दुर्घटनामा मृत्यु र घाइते हुनेको पहिचान खुल्यो 
गोरखा दुर्घटनामा मृत्यु र घाइते हुनेको पहिचान खुल्यो  अन्य घाइतेमा ३१ वर्षीय राजु परियार, १८ वर्षीया सुवना परियार, २१ वर्षीय अभिषेक परियार, २६ वर्षीया अनिसा परियार र ३६ वर्षीय अर्जुन परियार रहेको डिएसपी सुवेदीले जानकारी दिए ।  
ओभरलोड सवारी साधनलाई कडाइका साथ जरिवाना गर्न विभागलाई ध्यानाकर्षण
ओभरलोड सवारी साधनलाई कडाइका साथ जरिवाना गर्न विभागलाई ध्यानाकर्षण भारवहन सीमा कडाइका साथ कार्यान्वयन नुहुदा देशभरका ५५ वटा पुलहरू जोखिमपूर्ण अवस्थामा पुगेको र यसका कारण आवतजावतमा समस्या भएकाले विभागको ध्यानाकर्षण गराइएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमले जानकारी दिए। 
रारा घुम्न आएका पर्यटकको मृत्यु
रारा घुम्न आएका पर्यटकको मृत्यु आइतबार राति श्वास फेर्न समस्या भएपछि अस्पताल गए पनि, चिसो मौसम र अक्सिजनको कमीले उच्च हिमाली क्षेत्रमा लेक लागेर उनको सोमबार बिहान ज्यान गएको हो । 
Weather Update