Harsamaya
अब पुरोहितलाई अनुमतिपत्र दिने
अब पुरोहितलाई अनुमतिपत्र दिने प्रशिक्षण लिन चाहनेमध्ये महिला र अपाङ्गलाई छुटको व्यवस्था पनि गर्न लागिएको उनले सुनाए । ज्योतिष प्रशिक्षण लिन भने जनजाति र दलित पनि आउने गरेको समितिले जनाएको छ । कर्मकाण्ड प्रशिक्षणमा भने महिलाको पनि रुचि हुने गरेको छ ।
अमेरिकाले  निष्कासन गरेका नेपालीहरूसँग प्रहरीले गर्यो सोधपुछ
अमेरिकाले निष्कासन गरेका नेपालीहरूसँग प्रहरीले गर्यो सोधपुछ नेपाल फर्काइएपछि प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो पुर्याइएका उनीहरूलाई सोधपुछ गरिएको हो । अमेरिका गएको प्रक्रियाका विषयमा उनीहरूसँग बुझ्ने काम भएको ब्यूरोका प्रवक्ता प्रहरी उपरिक्षक नरेन्द्र कुँवरले जानकारी दिए । 
 पूर्वराजा शाहले गरे बागलुङ कालिका भगवती मन्दिरमा पूजा
 पूर्वराजा शाहले गरे बागलुङ कालिका भगवती मन्दिरमा पूजा पूर्व राजा शाहले आफना शुभेच्छुकसंग संवाद समेत गरेका थिए । उनको धार्मिक स्वागतको लागि भन्दै विश्व हिन्दु महासंघ बागलुङका अध्यक्ष जब्बर बहादुर लामिछानेको नेतृत्वमा ५ सय १ सदस्यीय नागरिक स्वागत मूल समारोह समिति समेत गठन गरिएको थियो ।
सुनको मूल्य कति पुग्यो ?
सुनको मूल्य कति पुग्यो ? यता, आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १९ सय ५० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार चाँदीको भाउ प्रतितोला १९ सय ४० रुपैयाँ कायम रहेको छ । 
अमेरिकाबाट चार्टर विमानमा ल्याइयो १० आप्रवासी नेपाली
अमेरिकाबाट चार्टर विमानमा ल्याइयो १० आप्रवासी नेपाली अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासी विदेशी नागरिक निकाल्ने अभियानलाई तीव्रता दिएका छन् । नेपाल ल्याइएको त्यस्ता व्यक्तिहरूलाई प्रहरीले सोधपुछ गर्ने भएको छ ।
कालीमाटी बजारमा तरकारी र फलफूलको नयाँ मूल्य: कुन चिज कति महँगो?
कालीमाटी बजारमा तरकारी र फलफूलको नयाँ मूल्य: कुन चिज कति महँगो? भारतीय गोलभेँडाको प्रतिकेजी रु ५० तोकिएको छ भने, तराई गोलभेँडा मात्र रु २२ मा उपलब्ध छ। आलु रातो नेपाली प्रतिकेजी रु ३४ छ भने भारतीय रातो आलु रु ३२ मा छ। प्याज (भारतीय) भने प्रतिकेजी रु ६८ पुगेको छ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ११ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९८ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय चार रुपैयाँ ११ पैसा निर्धारण भएको छ...
कस्तो छ आजको मौसम ?
कस्तो छ आजको मौसम ? त्यस्तै आज राति हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ भने पहाडी क्षेत्रमा आंशिक बदली रहने तथा तराई क्षेत्रमा सफा रहने सम्भावना रहेको छ  ।
तपाईंको आजको राशिफल 
तपाईंको आजको राशिफल  मीन  पढाई लेखाइमा प्रगति हुनेछ । आस मारेको कामले उत्साह जगाउनेछ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् ।
पाल्पाको लेक सामुदायिक वनमा डढेलो 
पाल्पाको लेक सामुदायिक वनमा डढेलो  दुई वटा सामुदायिक वनको करिब १० हेक्टर डढेलोले सखाप पारिसकेको डिभिजन वन कार्यालयले जनाएको छ । 
आयल निगमले भन्यो: ग्यासको मूल्य यथावत् छ
आयल निगमले भन्यो: ग्यासको मूल्य यथावत् छ आज भएको पाँच बुँदे सहमति अनुसार उद्योगीको माग अनुसार ग्यासमा प्रति सिलिण्डर १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति भएको थियो । तर निगमले भने ग्यासको मूल्य यथावत् रहने स्पष्ट गरेको छ ।  
नेप्से तीस अंकले घट्यो
नेप्से तीस अंकले घट्यो त्यसैगरी लगानी एक दशमलव ७५, जीवन बिमा शून्य दशमलव ६९, उत्पादन तथा प्रशोधन दुई दशमलव २१, लघुवित्त एक दशमलव ४१, म्युचुअल फन्ड शून्य दशमलव ५५, निर्जीवन बीमा एक दशमलव ११, व्यापार शून्य दशमलव ८४ र अन्य समूह शून्य दशमलव ०६ प्रतिशतले घटेको छ ।
Weather Update