Harsamaya
नेपाल आर्ट काउन्सिलमा ‘वुमन इन आर्ट’ (फोटोहरू)
नेपाल आर्ट काउन्सिलमा ‘वुमन इन आर्ट’ (फोटोहरू) बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा ‘वुमन इन आर्ट’ शीर्षकमा महिला कलाकारहरूका सामूहिक कला प्रदर्शनी भइरहेको छ। महिलाले आफ्नो थुप्रै पहिचान र परिचयका साथ न्याय गर्दै पनि सिर्जनाको माध्यमबाट गर्ने अनुभूति, खुसी, गौरवका चित्रकलाको प्रदर्शनी फागुन ४ बाट सुरु भएको हो। 
केबुलकार बनाउन माग गर्दै ताप्लेजुङमा प्रदर्शन
केबुलकार बनाउन माग गर्दै ताप्लेजुङमा प्रदर्शन पाथिभरामा केबलकार निर्माणको प्रसंग चार दशकअघि उठे पनि २०७२ सालमा मात्रै पाथीभरा देवी दर्शन केबलकार प्रालिको स्थापना भएको हो । यस आयोजनाले २०७५ सालमा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार केबलकार निर्माणको अनुमति लिएको थियो ।
देशभर आज प्रजातन्त्र दिवस मनाइँदै
देशभर आज प्रजातन्त्र दिवस मनाइँदै प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने कार्यक्रम छ ।
हिमाली भेगमा हिमपातको सम्भावना
हिमाली भेगमा हिमपातको सम्भावना देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। साथै बिहानीपख तराईका थोरै भू-भागहरुमा हुस्सु र कुहिरो लाग्ने हुनाले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले...
वृषले  दाम, इनाम र प्रतिष्ठा कमाउने, कर्कटको प्रेमको बन्धन कसिने
वृषले  दाम, इनाम र प्रतिष्ठा कमाउने, कर्कटको प्रेमको बन्धन कसिने कुम्भ  अध्ययन अध्यापनमा प्रगति हुनेछ। बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ। रमाइलो यात्राको योग रहेको छ।
नवौँ निर्वाचन दिवस मनाइँदै
नवौँ निर्वाचन दिवस मनाइँदै यसवर्ष ‘निर्वाचनको प्रभावकारिता : आमनागरिकको सहभागिता’ भन्ने मूल नाराका साथ आयोगले बुधबार कान्तिपथस्थित आयोग परिसरमा मूल समारोह आयोजना गर्दै छ । दिवसका अवसरमा शुभकामना दिँदै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संवैधानिक एवम् कानुनी दायित्व पूरा गर्न आयोग थप क्रियाशील हुनेछ भन्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 
१२० सशस्त्र प्रहरी कारबाहीमा
१२० सशस्त्र प्रहरी कारबाहीमा सशस्त्र प्रहरीले चार जना प्रहरी नायब निरीक्षक, पाँच जना सहायक निरीक्षक, ६ जना वरिष्ठ हवल्दार, तीन जना हवल्दार, नौ जना सहायक हवल्दार, ९१ जना जवान र दुई जना परिचरलाई कारबाही गरेको हो । उनीहरूलाई नसिहत, बढुवा रोक्का, चेतावनी, सचेत, ध्यानाकर्षण र मौखिक सम्झाइबुझाइ गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता कुमार न्यौपानेले...
स्कूल बस दुर्घटना बढेपछि विशेष जाँच अभियान थालियो
स्कूल बस दुर्घटना बढेपछि विशेष जाँच अभियान थालियो जाँच अभियान बढी स्कूल खुल्ने र छुट्ने समयको आसपास तथा बिदाको दिन, वनभोज जाने नाका तथा स्कूल वरिपरि केन्द्रित गरिएको छ । सडकमा कतै स्कूल बस देखिएमा पनि आवश्यक परीक्षण गरी चालकले मापसे गरे/नगरेको बारेमा निगरानी गर्न भनिएको पनि राउतले बताए । 
वन्यजन्तुबाट क्षति व्यहोरेका ३७ परिवारलाई राहत वितरण
वन्यजन्तुबाट क्षति व्यहोरेका ३७ परिवारलाई राहत वितरण राप्तीसोनारी गाउँपालिकामा ३३ परिवार, खजुरा गाउँपालिकाका एक, वैजनाथका एक र कोहलपुर नगरपालिकाका दुई परिवारलाई क्षतिपूर्ति वितरण गरिएको डिभिजन वन कार्यालयले जनाएको छ । कार्यालयका सिनियर वन डिभिजनल अधिकृत शंकरप्रसाद गुप्ताले दुई वर्षको अवधिमा वन्यजन्तुबाट मानवीय तथा पशुधनको क्षति भएका ३७ परिवारलाई राहत वितरण गरिएको जानकारी दिए।
आजको मौसमः कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागमा हिउँ पर्ने
आजको मौसमः कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागमा हिउँ पर्ने देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। साथै बिहानीपख तराईका थोरै भू-भागहरुमा हुस्सु र कुहिरो लाग्ने हुनाले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले...
सडक दुर्घटनाः ६ महिनामा १२३३ जनाको निधन
सडक दुर्घटनाः ६ महिनामा १२३३ जनाको निधन गत वर्षको ६ महिनाको तुलनामा यस वर्षको ६ महिनामा सडक दुर्घटनाको सङ्ख्या घटे पनि मृत्यु हुनेको सङ्ख्यामा वृद्धि भएको छ । गत मङ्सिरको तुलनामा पुसमा सडक दुर्घटना बढे पनि मृत्यु हुनेको सङ्ख्या घटेको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए । 
तपाईंको आजको दिन कस्तो छ ?
तपाईंको आजको दिन कस्तो छ ? मीन  अध्ययन अध्यापनमा प्रगति हुनेछ। बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ। रमाइलो यात्राको योग रहेको छ।
Weather Update