Harsamaya
साउन १९ : इलामको ‘दिदीबहिनी’ झरना
‘दिदीबहिनी’ झरना इलाम सदरमुकामबाट करिब २५ किलोमिटर उत्तरतर्फ नगरपालिका–३ को पुवा मझुवामा अवस्थित छ । पछिल्लो समय दिदीबहिनी झरनामा पर्यटकको आकर्षण बढ्दै गएको छ । दुई वटा झरना नजिक भएको हुँदा यसलाई दिदीबहिनी झरना नामकरण गरिएको हो ।
प्रकाशित मिति: सोमबार, साउन १९, २०८२  ०८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update