Harsamaya
असार २४: फर्पिङको झन्डा आकृति र त्रिशूलको प्रतिमा
दक्षिणकाली नगरपालिका वडा नं ४ फर्पिङ बासबारीमा नेपालको झन्डा र त्रिशूलको प्रतिमा निर्माण भएपछि आन्तरिक पर्यटकको रोजाइमा यो स्थान पर्दै गएको छ। तस्वीर: टार्जन लिम्बु
प्रकाशित मिति: मंगलबार, असार २४, २०८२  ०९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update