Harsamaya
असार १०: मीनभवनस्थित यातायात व्यवस्था विभाग परिसरको कवाडी हलमा थन्किएको ट्रली बस
चीन सरकारको सहयोगमा २०३३ सालमा काठमाडौंमा सञ्चालनमा आएको ‘ट्रली बस’ २०६६ सालदेखि पूर्ण रूपमा बन्द भएकाे थियाे। त्रिपुरेश्वरबाट मध्यपुरथिमि हुँदै सूर्यविनायकसम्म चल्ने याे बस डेढ दशकअघिसम्म सञ्चालनमा थियाे।
प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  ०८:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update