सुन्दरहरैचा नगरपालिकाले ‘उत्कृष्ट ढुकुर जोडी’लाई सम्मान गर्ने

काठमाडौं - मोरङको सुन्दरहरैचा नगरपालिकाले उत्कृष्ट ढुकुर जोडीलाई सम्मान गर्ने भएको छ । आज एक सूचना जारी गर्दै नगरपालिकाले उत्कृष्ट ढुकुर जोडीलाई सम्मान गर्ने भएको हो ।
नगरपालिकाले ढुकुर जोडी भन्नाले उत्कृष्ट पति पत्नीलाई भन्न खोजेको हो । विभिन्न मापदण्ड राखेर नगरपालिकाले १० दिने म्याद राखेर सूचना जारी गरेको छ । उत्कृष्ट जोडीले वडामा सम्पर्क गर्न नगरपालिकाले भनेको छ ।
प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२ १३:५०
प्रतिक्रिया दिनुहोस्