Harsamaya
जेठ २ : पर्यटकीय स्थल नवलपरासीको  सिजी धाम
सिजी धाम एक भव्य धार्मिक तथा आध्यात्मिक स्थल हो । यहाँ हिन्दु धर्मका महत्त्वपूर्ण देवीदेवता–जस्तै शिव, विष्णु, दुर्गा लगायतका मन्दिरहरू छन्। शिवको १०८ फिट अग्लो मूर्ति यस स्थानको मुख्य आकर्षण हो। यो धाममा पुगेपछि शान्त वातावरण, हरियाली, ध्यान केन्द्र र सांस्कृतिक समृद्धिको अनुभव गर्न सकिन्छ। तस्वीर : टार्जन लिम्बु
प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  ०८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update