Harsamaya
मंसिर २६ :बन्दीपुरबाट देखिएको मनमोहक दृश्य
पहाडकी रानी उपनामले परिचित  पर्यटकीय गन्तव्य तनहुँको बन्दीपुरबाट देखिएको मनमोहक  हिमशृङ्खला ।  यहाँबाट उत्तरतर्फ अन्नपूर्ण, धौलागिरि, लमजुङ, मनासलु, बौद्ध, फिस्टेल हिमालसँगै दर्जनौँ  हिमचुचुराहरु देखिन्छन् । तस्वीर: हर समय
प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०८२  ०७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update