Harsamaya
यी स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरूवा (सूचिसहित)
फाइल तस्वीरः हर समय/harsamaya

काठमाडौं - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत सरुवा गरेको छ । 

सोमबार मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै पाँच उपसचिव सहित चौध शाखा अधिकृत सारिएको जानकारी दियो ।

प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०८२  २१:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update