Harsamaya
विदेशी मुद्रामा चहलपहल : डलर १४० नजिक, खाडीका रियाल स्थिर
विदेशी मुद्रामा चहलपहल : डलर १४० नजिक, खाडीका रियाल स्थिर नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरमा अमेरिकी डलरलगायत ठूला मुद्रामा वृद्धि देखिएको छ भने खाडी क्षेत्रका मुद्रामा स्थिरता कायम भएको छ।
यस्तो छ शुक्रबारको विदेशी मुद्राको विनिमयदर
यस्तो छ शुक्रबारको विदेशी मुद्राको विनिमयदर जापानी येन १० को खरिदर नौ रुपैयाँ ४२ पैसा र बिक्रीदर नौ रुपैयाँ ४६ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ ४१ पैसा र बिक्रीदर १९ रुपैयाँ ५० पैसा तोकिएको छ । 
नेपाली बजारमा विदेशी मुद्राको उतारचढाव, डलर बलियो
नेपाली बजारमा विदेशी मुद्राको उतारचढाव, डलर बलियो नेपाल राष्ट्र बैंकले भदौ ५ गतेका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर, पाउण्ड स्टर्लिङ र युरोजस्ता प्रमुख मुद्राहरू नेपाली रुपैयाँको तुलनामा अझै बलिया देखिएका छन्।
घट्यो अमेरिकी डलर र युरोको भाउ, अरुको के कति पुग्यो ? 
घट्यो अमेरिकी डलर र युरोको भाउ, अरुको के कति पुग्यो ?  युरोपियन युरो एकको खरिदर १६२ रुपैयाँ १९ पैसा र बिक्रीदर १६२ रुपैयाँ ८९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदर १८७ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८८ रुपैयाँ ४८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७२ रुपैयाँ ३५ पैसा र बिक्रीदर १७३ रुपैयाँ १० पैसा कायम गरिएको छ । 
नेपालमा डलर १४० पार, युरो र पाउन्ड पनि उकालो
नेपालमा डलर १४० पार, युरो र पाउन्ड पनि उकालो नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्ककाअनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४० रुपैयाँ ३९ पैसा कायम भएको छ । 
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४० रुपैयाँ ३९ पैसा कायम भएको छ । 
यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर
यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ३९ पैसा र बिक्रीदर १६४ रुपैयाँ ०९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८९ रुपैयाँ ५७ पैसा र बिक्रीदर १९० रुपैयाँ ३८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ ४७  पैसा र बिक्रीदर १७४ रुपैयाँ २१ पैसा तोकिएको छ ।
यस्तो छ शुक्रबारको लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
यस्तो छ शुक्रबारको लागि निर्धारित विदेशी मुद्राको विनिमय दर रोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ०५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८९ रुपैयाँ ८२ पैसा र बिक्रीदर १९० रुपैयाँ ६४ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ ४५  पैसा र बिक्रीदर १७४ रुपैयाँ १९ पैसा तोकिएको छ ।
ग्लोबल आइएमई बैंक र सांग्रिला डेभलपमेन्ट बैंकबीच समझदारी पत्रमा हस्ताक्षर
ग्लोबल आइएमई बैंक र सांग्रिला डेभलपमेन्ट बैंकबीच समझदारी पत्रमा हस्ताक्षर सम्झौता अनुसार साङ्ग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरूलाई आवश्यकता पर्ने गैर कोषमा आधारित प्रतीत पत्र (लेटर अफ क्रेडिट), बैंक ग्यारेण्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, ट्रेड ट्रान्जेक्सन बैंकिङ्ग आदि सुविधाहरू ग्लोबल आइएमई बैंकले उपलब्ध गराउने छ । 
यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
अमेरिकी डलर र युरोको भाउ बढ्यो,  अन्य विदेशी मुद्रामा घटबढ
अमेरिकी डलर र युरोको भाउ बढ्यो,  अन्य विदेशी मुद्रामा घटबढ युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६३ रुपैयाँ २३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपैयाँ ४० पैसा र बिक्रीदर १८९ रुपैयाँ २० पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७२ रुपैयाँ ६१  पैसा र बिक्रीदर १७३ रुपैयाँ ३५ पैसा तोकिएको छ ।
युरोको भाउ घट्दा अमेरिकी डलरको भाउ स्थिर, यस्तो छ आजको विनिमय दर
युरोको भाउ घट्दा अमेरिकी डलरको भाउ स्थिर, यस्तो छ आजको विनिमय दर युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ८६ पैसा र बिक्रीदर १६३ रुपैयाँ ५६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपैयाँ ०५ पैसा र बिक्रीदर १८८ रुपैयाँ ८६पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७२ रुपैयाँ ७४  पैसा र बिक्रीदर १७३ रुपैयाँ ४८ पैसा तोकिएको छ ।
Weather Update