आजको विदेशी मुद्राको दर सार्वजनिक
बुधबार, भदौ १८, २०८२
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर स्थिर देखिए पनि युरोपियन युरो र ब्रिटिश पाउन्डमा उतार-चढाव देखिएको छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलर १४१ पुग्दा, युरो १६६ नाघ्यो
मंगलबार, भदौ १७, २०८२
नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको नयाँ विदेशी मुद्राको विनिमय दरमा अमेरिकी डलर १४१ रुपैयाँ नजिक, युरो १६६ रुपैयाँ नाघेको देखिएको छ ।
यस्तो छ सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
सोमबार, भदौ १६, २०८२
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले भदौ २९ देखि दशैंका लागि सुकिला नोट सटही गर्ने
आइतबार, भदौ १५, २०८२
त्यसैगरी, इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट समेत सर्वसाधारण तथा संघ/संस्थालाई सुकिला नोट सटही गर्ने व्यवस्था मिलाइएको छ ।
आजको विदेशी मुद्रा विनिमय दर : डलर १४१, युरो १६५ नजिक
आइतबार, भदौ १५, २०८२
नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्रा विनिमयदर अनुसार अमेरिकी डलर १४१ रुपैयाँ नजिक पुगेको छ भने युरोपियन युरो १६५ रुपैयाँ हाराहारीमा कारोबार हुने भएको छ ।
विदेशी मुद्रामा उतारचढाव : कुवेती दिनार अझै महँगो, भारतीय रुपैयाँ स्थिर
शनिबार, भदौ १४, २०८२
नेपाल राष्ट्र बैङ्कले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार विश्व बजारका प्रमुख मुद्रामा उतारचढाव देखिएको छ। अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा कायम भए पनि सबैभन्दा महँगो विदेशी मुद्रा कुवेती दिनार रहँदै आएको छ।
विदेशी विनिमयदरमा उछाल : खाडी मुलुकका मुद्राले देखाए बलियो प्रभाव
शुक्रबार, भदौ १३, २०८२
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आजको विनिमय दर अनुसार अमेरिकी डलर अझै पनि १४० को वरिपरि कायम भएको छ भने कुवेती दिनार करिब ४६० रुपैयाँ नाघ्ने स्थितिमा पुगेको छ ।
विश्वव्यापी विस्तारका लागि एनआईबिएल इक्विटी पार्टनर्सले हिमालयन जाभा कफीमा लगानी गर्ने (भिडियोसहित)
बिहीबार, भदौ १२, २०८२
एनआईएमबी एस क्यापिटल लिमिटेडद्वारा व्यवस्थित एनआईबिएल इक्विटी पार्टनर्सले हिमालयन जाभा कफी प्रा. लिमा लगानीको गर्ने भएको छ ।
विदेश भ्रमणमा जाँदै हुनुहुन्छ ? एभरेष्ट बैंकको डलर र ट्राभल कार्डले झुक्याउला !
बिहीबार, भदौ १२, २०८२
डलर कार्ड र ट्राभल कार्डको बारेमा बुझ्न बानेश्वर शाखामा सम्पर्क गर्न भनेपनि बानेश्वर शाखाका कर्मचारीले यस विषयमा कुरा गर्न चाहेनन् ।
युरोको भाउ घट्दा अमेरिकी डलरको भाउ स्थिर, यस्तो छ आजको विनिमय दर
बिहीबार, भदौ १२, २०८२
युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ १७ पैसा र बिक्रीदर १६२ रुपैयाँ ८६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १८८ रुपैयाँ ८४ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७४ रुपैयाँ २१ पैसा कायम गरिएको छ ।
विदेशी मुद्राको उचाल-पचाल : नेपाली उपभोक्ता र व्यवसायीमा मिश्रित असर
बुधबार, भदौ ११, २०८२
नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दरले आयात–निर्यात व्यवसायी र वैदेशिक रोजगारमा रहेका नेपालीहरूलाई फरक-फरक प्रभाव पार्ने देखिएको छ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
मंगलबार, भदौ १०, २०८२
युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६४ रुपैयाँ २४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८९ रुपैयाँ ७१ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७४ रुपैयाँ २९ पैसा र बिक्रीदर १७५ रुपैयाँ ०४ पैसा कायम गरिएको छ ।
आजको विदेशी मुद्रा विनिमय दर : अमेरिकी डलर १४० नजिक, भारतीय रुपैयाँ स्थिर
सोमबार, भदौ ९, २०८२
नेपाल राष्ट्र बैङ्कले आज (भदौ ९) का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार प्रमुख अन्तर्राष्ट्रिय मुद्रामा उतार–चढाव देखिएको छ।
साताको लोकप्रिय

