सहकारी ऐन संशोधन अध्यादेश राष्ट्रपति पौडेलद्वारा जारी
सोमबार, पुस १५, २०८१
राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन्।
राष्ट्रपति पौडेलले आइतबार सरकारको सिफारिसमा ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ जारी गरेका हुन्।
तमु ल्होसार: गुरुङ समुदायको नयाँ वर्षको उत्सव आज
सोमबार, पुस १५, २०८१
गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज तमु ल्होछार मनाउँदैछन् ।
‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन् ।
नेपालमा फेरि मङ्किपक्स पुष्टि: साउदीबाट फर्किएका पुरुषमा संक्रमण
सोमबार, पुस १५, २०८१
थप एक नेपालीमा मंकीपक्स पुष्टि भएको छ । साउदी अरेबियाबाट आएका ४४ वर्षीय पुरुषमा मङ्किपक्सको सङ्क्रमण पुष्टि भएको छ ।
साताको लोकप्रिय

