क्यानडा पठाइदिने भन्दै ६६ लाख ठगी, पाँच जना पक्राउ
मंगलबार, माघ १५, २०८१
यस्तै, अन्य पक्राउ पर्ने नेपालीमा कटहरी गाउँपालिका वडा नम्बर ३ का २२ वर्षीय रोहितकुमार पासवान, सोही ठाउँका ३० वर्षीय बुद्धनारायण साह, विराटनगर महानगरपालिका वडा नम्बर ८ का २३ वर्षीय अमित राय र पथरी-शनिश्चरे नगरपालिका वडा नम्बर ५ का २५ वर्षीय बोधराज राजवंशी छन्।
फिदिममा गर्भवती, ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई निःशुल्क एम्बुलेन्स सेवा
मंगलबार, माघ १५, २०८१
नगरपालिकाले नगरभित्र सञ्चालन हुने मेला, महोत्सव, सांस्कृतिक कार्यक्रम, खेलकुद प्रतियोगितालगायतका लागि आर्थिक सहायता माग गर्दा नगरपालिकालाई प्रवद्र्धक वा मुख्य प्रवद्र्धकका रुपमा राखेमा नगर कार्यपालिकाको बैठकबाट सहायता उपलब्ध गराउने व्यवस्था पनि गरेको छ ।
साथीहरूसँग मदिरा सेवन गरी छुटेका घलेको शव कल्भर्टमुनि भेटियो
मंगलबार, माघ १५, २०८१
प्रहरीका अनुसार सोमबार साँझ नजिकैको एक पसलबाट साथीहरूसँग मदिरा सेवन गरी घले छुटेका थिए । स्थानीयले घटना शंकास्पद रहेको भन्दै शव उठाउन नदिएपछि प्रहरीले अनुसन्धानका लागि कुकुर प्रयोग गरेको जनाएको छ । स्थानीय होम बस्नेतका अनुसार मदन भण्डारी सडक हेरालुहरुले सफाइका क्रममा कल्भर्ट मुनी शव देखेर प्रहरीलाई जानकारी दिएका थिए...
जंगी अड्डामा फोटो प्रदर्शनी
मंगलबार, माघ १५, २०८१
आमनागरिकलाई नेपाली सेनाका विविध गतिविधि नजिकबाट नियाल्ने अवसर प्रदान गर्ने उद्देश्यले आयोजना हुने उक्त प्रदर्शनीमा अवलोकनकर्तालाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । प्रदर्शनीबाट आमनागरिकका साथै विभिन्न तहमा अध्ययन गर्ने विद्यार्थीलाई नेपाली सेनाका विभिन्न गतिविधिका बारेमा जानकारी हासिल गर्न सहज हुने विश्वास लिइएको सेनाले जनाएको छ ।
साउदीमा मृत्यु भएका रौतहटका लहेरीको परिवारलाई १० लाख सहयोग
मंगलबार, माघ १५, २०८१
बीमाको म्याद नसकेको भए वैदेशिक रोजगार बोर्डबाट थप रु १४ लाख गरी कुल २४ लाख रुपैयाँ पाउन नसकिने व्यवस्था रहेको जनाइएको छ।
संविधान संशोधनका नाममा प्राप्त अधिकार खोसिने खतरा - प्रचण्ड
मंगलबार, माघ १५, २०८१
प्रचण्डले सरकारका विगत ६ महिनाका कदम हेर्दा प्रमुख दल र सरकार प्रतिगमनको यात्रामा देखिएकाले समाजवादी मोर्चालाई सशक्त नबनाइए देशलाई दुर्घटनामा पुर्याउन सक्ने उल्लेख गर् । उनले अलोकतान्त्रिक र निरङ्कुश तरिकाले अध्यादेश ल्याइएको आरोप लगाए । माघ १८ गतेको सदन बस्नुभन्दा अगाडि विपक्षी दलहरूको बैठक बसेर साझा धारणा बनाउने र त्यसै...
अखिल क्रान्तिकारीको मतगणना पेरिसडाँडामा गराउन खोजे पछि अध्यक्षका उम्मेदवारहरूको आपत्ति (विज्ञप्तिसहित)
मंगलबार, माघ १५, २०८१
पटक पटक स्थगित हुँदै आएको अखिल क्रान्तिकारीको नेतृत्वका लागि हालै निर्वाचन भए पनि ‘कालो मसी’ले रेजा लगाइएको मत पत्र भेटिए पछि विवाद भएको थियो । विवादका बीच पार्टीले हस्तक्षेप गरी वाल्मीकिबाट पेरिसडाँडामा लगेर मतगणना गर्न खोजिए पछि तीन अध्यक्षका उम्मेदवारले असहमति प्रकट गरेका हुन् ।
समाजिक सञ्जाल सञ्चालनसम्बन्धी विधेकय संसद्मा प्रस्तुत
मंगलबार, माघ १५, २०८१
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले सबैको चासोको विषय बनेको उक्त विधेयकमाथि सदनमा छलफल हुनेछ ।
आफू र आफ्नो श्रीमतीको नाममा स्वीस बैंकमा पैसा राखेको भन्ने प्रचार गरेकोप्रति प्रधानमन्त्री असन्तुष्टि
मंगलबार, माघ १५, २०८१
मंगलबार संसद भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केहीले सरकार ढल्छ भन्दै पटक-पटक मिति तोक्ने काम गरेको भन्दै २०८४ को चुनावपछि मात्रै परिवर्तन हुने स्पष्ट पारेका हुन् ।
सेयर बजार २४.५० अंकले बढ्यो
मंगलबार, माघ १५, २०८१
आज १ करोड ९६ लाख कित्ता शेयर खरिद बिक्री हुँदा ९ अर्ब ४० करोड २६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
उदयपुरमा १३ हजार बढी किशोरीलाई एचपीभी खोप दिइने
मंगलबार, माघ १५, २०८१
त्यसैगरी कटारी नगरपालिका, चौदण्डी गढी नगरपालिका र ताप्ली तथा उदयपुरगढी गाउँपालिकामा माघ २८ देखि फागुन १ गतेसम्म दोस्रो चरणमा खोप सञ्चालन गरिने जिल्ला स्वास्थ्यले जनाएको छ ।
साताको लोकप्रिय

-1738068993.png)