Harsamaya
हर समय
हर समय
आज सहिद दिवस मनाइँदै
आज सहिद दिवस मनाइँदै प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज सहिद दिवस देशभर मनाइँदै छ । विसं २००७ पछिदेखि नै प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिएको छ । सहिदलाई प्रत्येक यस दिन सम्झना गरे पनि पूरा गर्न हुनुपर्ने जति...
अमेरिकी डलरलगायत यी विदेशी मुद्राको भाउ बढ्यो
अमेरिकी डलरलगायत यी विदेशी मुद्राको भाउ बढ्यो नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज पनि बढेको छ ।  यस्तै, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, हङकङ डलर, कुवेती दिनार, ओमनी रियालको भाउमा पनि बढोत्तरी देखिएको छ ।
आजको राशिफल : तपाईको सफलता र अवसरको दिन!
आजको राशिफल : तपाईको सफलता र अवसरको दिन! माघ कृष्ण औंसी, बुधवार, २०८१। ग्रह-नक्षत्रको विशेष प्रभावले आज १२ राशिका भाग्यले रोचक मोड लिनेछ। ग्रह नक्षत्रको स्थिति तपाईंको जीवनमा सकारात्मक परिवर्तन ल्याउने संकेत गर्दैछ। कुन राशिले के-कस्तो लाभ पाउनेछ र कुन क्षेत्रमा ध्यान दिनु आवश्यक छ? पढ्नुहोस् आजकै आकर्षक राशिफल।
काठमाडौंबाट धनुषा जाँदै गरेको बसमा शव भेटियो 
काठमाडौंबाट धनुषा जाँदै गरेको बसमा शव भेटियो  यादव सोमबार साँझ बसमा चढेका थिए । मंगलबार बिहान धनुषाको लालगढमा बस पुगेपछि सिटमा सुतिरहेका यादवलाई गाडीका सहचालकले उठाउन खोज्दा उनी मृत अवस्थामा फेला परेका थिए ।  बसमा सवार अन्य यात्री तथा बस चालकले प्रहरीलाई घटनाबारे जानकारी गराएका थिए ।
दर्ता नभएका भिटामिन तथा खनिज बिक्री वितरण गरे कडा कारबाही हुन्छः स्वास्थ्य मन्त्रालय (विज्ञप्तिसहित)
दर्ता नभएका भिटामिन तथा खनिज बिक्री वितरण गरे कडा कारबाही हुन्छः स्वास्थ्य मन्त्रालय (विज्ञप्तिसहित) ‘स्वास्थ्यका नियामक निकायहरूमा दर्ता नभएका भिटामिन तथा खनिज मिश्रित फर्मास्युटिकल बनावटहरू (ट्याबलेट, क्याप्सुल, झोलहरु) न्युट्रास्युटिकल्सका नाममा औषधि पसलबाट बिक्री वितरण भएको तथा विभिन्न स्वास्थ्य संस्थाले सामग्री तथा सेवाहरूको संचालन स्वीकृति नलिई आमनागरिकलाई आकर्षित गर्ने गरी गलत तथा भ्रामक विज्ञापनहरू प्रचारप्रसार भइरहेकाप्रति ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ । 
पाकिस्तानी सेनाको चेकपोष्टमा आक्रमण, दुई सैनिक मारिए
पाकिस्तानी सेनाको चेकपोष्टमा आक्रमण, दुई सैनिक मारिए आत्मघाती आक्रमणकारीहरू सहित सशस्त्र विद्रोहीहरूको एक समूहले चेकपोस्टमा प्रवेश गर्ने प्रयास गरेको आईएसपीआरले विज्ञप्तिमा उल्लेख गरेको छ । सशस्त्र विद्रोहीहरूले विस्फोटक पदार्थले भरिएको गाडी पोस्टको पर्खालमा ठोके ।
पाकिस्तानमा गलत सूचना फैलाउन प्रतिबन्ध, ३ वर्षको जेल सजाय
पाकिस्तानमा गलत सूचना फैलाउन प्रतिबन्ध, ३ वर्षको जेल सजाय पाकिस्तान फेडरल युनियन अफ जर्नालिस्टका सदस्य वरिष्ठ पत्रकार आसिफ बशीर चौधरीले सरकारले पत्रकारहरूलाई उनीहरूसँग परामर्श गर्ने आश्वासन दिएको तर उनीहरूलाई ‘धोका दिएको र पिठ्युँमा छुरा प्रहार गरिएको’ बताए । 
इजरायली सैनिकको आक्रमणमा लेबनानमा २५ जनाको मृत्यु, १६० घाइते
इजरायली सैनिकको आक्रमणमा लेबनानमा २५ जनाको मृत्यु, १६० घाइते आइतवार बिहानदेखि, सयौं लेबनानी बासिन्दाहरू आफ्नो सीमावर्ती गाउँहरूको बाहिरी इलाकामा भेला भएका छन् । लेबनानी बासिन्दाहरू इजरायलले लगाएको अवरोधहरू पार गर्दै पैदल यात्रा गरेर आफ्नो घरतिर लागेका छन् ।
 मध्यपश्चिम विश्वविद्यालयले जित्यो प्रथम जय नेपाल कपको उपाधि
 मध्यपश्चिम विश्वविद्यालयले जित्यो प्रथम जय नेपाल कपको उपाधि यसरी मध्यपश्चिमले ६ विकेटको क्षतिमा बनाएको कूल १७५ रनको जवाफमा ब्याटिङ गर्न उत्रिएको लखनउ विश्वविद्यालयको टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११७ रन मात्र बनाउन सकेको थियो । लखनउ विश्वविद्यालयका तर्फबाट मनन कन्डवाले सर्वाधिक ५८ रन बनाएका थिए । 
जंगी अड्डामा सेनाको विगतदेखि वर्तमानसम्म  (फोटो फिचर)
जंगी अड्डामा सेनाको विगतदेखि वर्तमानसम्म (फोटो फिचर) प्रदर्शनीमा सेनासम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधिहरू झल्कने फोटो, हातहतियार र उपकरणहरुको प्रदर्शनी गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
‘अनुमति नलिई सामाजिक सञ्‍जाल चलाएमा २५ लाखसम्म जरिवाना हुनसक्ने’
‘अनुमति नलिई सामाजिक सञ्‍जाल चलाएमा २५ लाखसम्म जरिवाना हुनसक्ने’ सूचना प्रविधि क्षेत्रमा भएको विकाससँगै सामाजिक सञ्जालको प्रयोग बढिरहेकाले यसको प्रयोगलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन कानुन आवश्यक रहेका कारण विधेयक ल्याइएको मन्त्रालयले जनाएको छ ।
भारतको दिल्लीमा भवन भत्किँदा दुई जनाको मृत्यु
भारतको दिल्लीमा भवन भत्किँदा दुई जनाको मृत्यु राष्ट्रिय प्रकोप प्रतिक्रिया बल र दिल्ली विपद् व्यवस्थापन प्राधिकरणका टोलीहरू उद्धार कार्यमा निरन्तर लागेका थिए ।
Weather Update