इजरायल पछि हटेपछि ३ लाख विस्थापित गाजामा फर्के
बुधबार, माघ १६, २०८१
इजरायल–हमास द्वन्द्वको १५ महिनापछि रफाह सीमा र दक्षिण गाजा क्षेत्रबाट ३ लाखभन्दा बढी प्यालेस्टाइनी नागरिक उत्तर गाजा फर्किएका छन् ।
गत जनवरी १९ मा युद्धविराम गरे पछि सोमबार अर्थात २७ जनवरी इजरायलले प्यालेस्टिनी नागरिकलाई उत्तरी गाजा फर्कन अनुमति दिए पछि ३ लाख बढी गाजामा फर्किएका हुन् ।
नरिवलको तेलमा यी ४ चिज मिसाएर अनुहारमा लगाउनुस्, चमक देख्नु हुनेछ
बुधबार, माघ १६, २०८१
आजकल धुलो, प्रदुषण, अस्वस्थ खानपान र छालाको उचित हेरचाह नगर्ने कारणले गर्दा मानिसहरु सानै उमेरमा बुढो देखिन थाल्छन् ।
अनुहारमा दाग धब्बा, चाउरीपना, फाइन लाइन्स, छाला कसिलो नहुनुको सट्टा लुलो देखिन थाल्छ। मानिसहरु जवान देखिनको लागि धेरै प्रकारका छाला उत्पादनहरू प्रयोग गर्छन्, विशेष गरी महिलाहरूका लागि धेरै किसिमका क्रिमहरू बजारमा...
अब अमेरिकी सेनामा ‘ट्रान्सजेन्डर प्रतिबन्ध’, कानुन बनाउन ट्रम्पले दिए आदेश (आदेशसहित)
बुधबार, माघ १६, २०८१
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्तामा आएयता एकपछि अर्को हतारमा निर्णय लिइरहेका छन् ।
अब राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षा सचिव पीट हेगसेथलाई ट्रान्सजेन्डर सेना सम्बन्धी पेन्टागनको नीति परिमार्जन गर्न निर्देशन दिने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्, जसका कारण भविष्यमा उनीहरुको नियुक्तिमा प्रतिबन्ध लाग्ने सम्भावना बढेको छ ।
कैलाश दर्शनका लागि चीन भारतबीच ५ बर्षपछि सिधा उडान हुँदै
बुधबार, माघ १६, २०८१
भारतवाट कैलाश मानसरोवर यात्रा यस वर्षको गर्मी मौसमबाट फेरि सुरु हुने भएको छ।
योसँगै भारत र चीनबीच सिधा उडान सेवा पनि सुरु हुने जनाइएको छ तर, यसको मिति भने अझै तय भइसकेको छैन् ।
संसार हेर्ने अभिलाषा पूरा हुन लागेकामा महोत्तरीका ज्येष्ठ नागरिक मक्ख
बुधबार, माघ १६, २०८१
‘फेउर स जिनगीमे इजोत आयल’(फेरि जीवनमा उज्यालो फक्र्यो) मोतियाविन्दुले टालिएको आँखाको शल्यक्रिया गर्नुभएकी बर्दिबास–१० खयरमारा मुसहरीटोलकी ६५ वर्षीया दुलारी सदा मुसहरले प्रसन्न हुँदै भन्नुभयो, ‘बुझलियै फेउर स हम पहिने सन देख पायब’ (बुझ्नुभयो, फेरि म पहिलेजस्तै देख्नसक्ने हुनेछु) ।
राजस्व चुहावट कसुरमा अलिम इन्टरप्राइजेजका सञ्चालकविरुद्ध मुद्दा दायर (विज्ञप्तिसहित)
बुधबार, माघ १६, २०८१
राजस्व अनुसन्धान विभागले राजस्व अनुसन्धान कार्यालय बुटवलमार्फत बुटवल उपमहानगरपालिका–५ नेपालगञ्ज रोडस्थित अलिम इन्टरप्राइजेजका सञ्चालक अलिम मियाँविरुद्ध राजस्व चुहावट कसुरमा मुद्दा दायर गरेको छ ।
विभागले अलिम इन्टरप्राइजेजका सञ्चालक मियाँले बिनास्रोतका भन्सार चोरीपैठारी गरिएका मालवस्तुको कारोबार गरी भन्सार महसुल, मूल्य अभिवृद्धि कर बिलविजक जारी नगरी मूल्य अभिवृद्धि कर तथा आयकर छलेर...
झण्डै ५० हजार बालिकालाई रौतहटमा एचपिभि खोप लगाईने
बुधबार, माघ १६, २०८१
रौतहटमा राष्ट्रिय खोप कार्यक्रम अभियान अन्तर्गत झण्डै ५० हजार बालिकालाई एचपिभि खोप लगाईने भएको छ।
विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत तथा विद्यालय बाहिर रहेका ४९ हजार २६९ जना बालिकालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाईने भएको छ।
चलचित्र `जार´ को प्रदर्शन मिति घोषणा
बुधबार, माघ १६, २०८१
साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित फिल्म ‘जार’को अफिसियल रिलिज घोषणा गरिएको छ ।
संसदको एक समितिको बैठक बस्दैँ
बुधबार, माघ १६, २०८१
संघीय संसदको एक समितिको बैठक बस्दैँछ ।
संघीय संसद सचिवालयका अनुसार सो बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछ ।
समृद्ध राष्ट्र निर्माणमा सहिदको साहस सबैका लागि प्रेरणा : उपराष्ट्रपति
बुधबार, माघ १६, २०८१
उपराष्ट्रपति रामसहायप्रसाद यादवले स्वावलम्बी अर्थतन्त्रसहित सामाजिक तथा आर्थिक रूपमा सबल, सुदृढ र विकसित मुलुक निर्माणका लागि सहिदहरूको साहस सबैका लागि प्रेरणा भएको उल्लेख गरेका छन् ।
बुधबार सहिद दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, समावेशिता, सबैखाले विभेद्को अन्त्य, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जीवन...
थप अधिकारका लागि समर्पित हुनु नै सहिदप्रति श्रद्धाञ्जली : अध्यक्ष दाहाल
बुधबार, माघ १६, २०८१
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले प्राप्त उपलब्धिहरूको रक्षा र सुदृढ गर्दै थप अधिकारका निम्ति समर्पित हुनु नै सहिदहरूप्रतिको सच्चा श्रद्धाञ्जली हुने उल्लेख गरेका छन् ।
सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जलीः राष्ट्रपति पौडेल
बुधबार, माघ १६, २०८१
राष्ट्रपति रामचन्द्र पौडेलले विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताएका छन् ।
सहिद दिवसका अवसरमा आज शुभकामना दिँदै उनले महान् सहिदहरूको बलिदानद्वारा प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने तर्फ अग्रसर हुनु नै सहिदप्रतिको...
ताल तथा सीमसार क्षेत्रमा पाइने चराको अस्तित्व संकटमा
बुधबार, माघ १६, २०८१
कञ्चनपुरका संरक्षण क्षेत्रबाहिरका ताल तथा सीमसार क्षेत्रमा पाइने चराको अस्तित्व संकटमा परेको छ । अनियन्त्रित चोरी शिकारी, अवैध व्यापार, जलवायु परिवर्तनको असर, विषादी तथा कीटनाशक, रासायनिक मलको प्रयोग, जलप्रदूषण, प्लास्टिक फोहर, सिँचाइका लागि पानीको अति प्रयोग, ताल सुकाएर माछा मार्ने कार्यले चरा संरक्षणमा चुनौती थपिएको हो ।
साताको लोकप्रिय

