Harsamaya
हर समय
हर समय
डिपसिकको ‘स्पुतनिक क्षण’ले अमेरिकी चिप प्रतिबन्धमा रहेका कमजोरी उजागर
डिपसिकको ‘स्पुतनिक क्षण’ले अमेरिकी चिप प्रतिबन्धमा रहेका कमजोरी उजागर यो एआई विकास गर्न प्रयोग गरिने विशाल लर्निङ (सिकाइ) मोडेलहरूलाई सञ्चालन गर्न आवश्यक उन्नत चिपहरूमा चिनियाँ कम्पनीहरूको पहुँचलाई रोक्ने कडा अमेरिकी नियमका बाबजुद भएको हो ।
अभिनेत्री मनिषा कोइराला एचपिभी खोप अभियानको सद्भावनादूत 
अभिनेत्री मनिषा कोइराला एचपिभी खोप अभियानको सद्भावनादूत  मन्त्रालयले यही माघ २२ गते (विश्व क्यान्सर दिवसका) दिन खोप अभियानको सुरूआत गर्ने जनाएको हो । नेपालमा औसतमा हरेक दिन छ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने र चारजना महिलाहरूको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको स्वास्थ्य मन्त्रालयको तथ्यांकले जनाएको छ ।     
पूर्वस्ट्राइकर अनु लामाले फुटबलबाट सन्यास लिइन्
पूर्वस्ट्राइकर अनु लामाले फुटबलबाट सन्यास लिइन् अनुले अब घरेलु फुटबल नखेल्ने बताइन् । उनले अब आफ्नो बाँकी जीवन फुटबल कोचका रूपमा व्यतीत गर्ने जानकारी दिइन् । आफूले करिब २१ वर्ष फुटबल खेलेको र अब नयाँ आउने खेलाडीहरूका लागि ठाउँ छाडेको उनले बताइन् । 
समाजवादी मोर्चाले  चैत्र २४ मा सरकारविरुद्ध जनप्रदर्शन गर्ने
समाजवादी मोर्चाले  चैत्र २४ मा सरकारविरुद्ध जनप्रदर्शन गर्ने नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बुधबार बसेको मोर्चाको बैठकले वर्तमान सरकारको कार्यशैली र देशमा अहिले देखिएका सबै समस्याका विरुद्धमा चैत्र २४ गते जनप्रदर्शनसहितको सभा गर्ने निर्णय गरेको हो ।
रास्वपाले सरकारले ल्याएको अध्यादेशविरुद्ध सदनमा अस्वीकारको सूचना प्रस्ताव गर्ने 
रास्वपाले सरकारले ल्याएको अध्यादेशविरुद्ध सदनमा अस्वीकारको सूचना प्रस्ताव गर्ने  त्यस्तै बैठकले ताप्लेजुङमा निर्माणाधीन पाथीभरा देवी मुकुम्लुङ केबलकारका सम्बन्धमा देखिएको विवादका क्रममा भएको झडपको भर्त्सना गर्दै पीडितहरूलाई न्याय दिन समेत माग गरेको छ । 
सभापति कपको ट्रफी अनावरण
सभापति कपको ट्रफी अनावरण माघ १० गतेदेखि सुरु भएको सर्वाधिक पुरस्कार राशिको नकआउट फुटबल प्रतियोगिताको फाइनलमा संकटा क्लब र आयोजक लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश (बागमती) फाइनलमा प्रवेश गरिसकेका छन् । 
एन्फा महिला लिगको एपिएफले जित्यो 
एन्फा महिला लिगको एपिएफले जित्यो  त्यसको ६ मिनेटपछि नै सुरु लिम्वुले अग्रता दोब्बर बनाइन् । ८४औं मिनेटमा सविताले तेस्रो गोल गरिन् । इन्जुरी समयमा वैकल्पिक खेलाडी अनुले गोल गर्दै एपिएफको ४–० को जित पक्का गरिन् । 
पर्साबाट स्रोत नखुलेको ६ लाखसहित भारतीय पक्राउ
पर्साबाट स्रोत नखुलेको ६ लाखसहित भारतीय पक्राउ यस्तै, बारा, विश्रामपुर गाउँपालिका-३ मुसहर्वा चोकबाट स्रोत नखुलेको नगद ३ लाख २ हजार ५ सय ६५ रूपैयाँसहित भारत ग्राम पञ्चायत जडवा मोतिहारी बस्ने ३८ वर्षीय प्रमोदप्रसाद साहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
 एक हजारभन्दा बढी नेपाली अमेरिकाबाट निष्कासित, अन्य देशका कति ?
 एक हजारभन्दा बढी नेपाली अमेरिकाबाट निष्कासित, अन्य देशका कति ? १३६५ जना नेपाली अमेरिकाबाट निष्कासनमा पर्ने अमेरिकास्थित अध्यागमन कार्यालयले सूची सार्वजनिक गरेको छ ।
सिरहाको ठाडी भन्सारमा लक्ष्यअनुसार उठेन राजस्व
सिरहाको ठाडी भन्सारमा लक्ष्यअनुसार उठेन राजस्व भन्सार अधिकृत पाठकले प्लान्ट क्वारेन्टाइन कार्यालयको अभावमा चोरी निकासी तथा पैठारी हुने गरेको भन्दै खाद्य सामग्रीलाई वैधानिक रुपमा भन्सार जाँचपास प्रक्रियामा ल्याउन सके राजस्व संकलन दुई गुणाले बढ्ने दाबी गरे। सम्बन्धित मन्त्रालय तथा विभागमा पटकपटक पहल गरिए तापनि सुनुवाइ हुन नसकेको उनले जानकारी दिए । 
डोल्पामा आगलागी हुँदा एक जनाको मृत्यु 
डोल्पामा आगलागी हुँदा एक जनाको मृत्यु  आगलागीको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान टोली घटनास्थलतर्फ आउन लागेको जनाउँदै वडाध्यक्ष बुढाले अहिले क्षतिको विवरण सङ्कलन भइरहेको उल्लेख गरे ।
कांग्रेसको ‘स्टार्ट अप’  र व्यवसाय सम्मेलन तस्वीरमा हेर्नूहोस् 
कांग्रेसको ‘स्टार्ट अप’ र व्यवसाय सम्मेलन तस्वीरमा हेर्नूहोस्  नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागको आयोजनामा दुई दिने सम्मेलन सुरू भएको विभाग संयोजक उर्मिला थपलियाले जानकारी दिइन् । 
Weather Update