Harsamaya
हर समय
हर समय
निर्दोष बालबालिका पनि कारागारमा
निर्दोष बालबालिका पनि कारागारमा जिल्ला कारागारमा आमासँग बालबालिका बस्न बाध्य भएका छन् । बागलुङको महिला कैदी बन्दीका दुई बालबालिका पनि कारागारमा छन् । चार वर्षीय बालक कारागारमा बसेको १० महिना भयो भने दुई महिनाकी बालिका पनि थपिएकी छिन् । 
जीरा मेथीको पानी नियमित पिउनुहोस, तौल घटाउनुहोस्
जीरा मेथीको पानी नियमित पिउनुहोस, तौल घटाउनुहोस् जीरा वा मेथीको दाना, जो तौल घटाउनको लागि काम लाग्छ। खासमा जीरामा एन्टिअक्सिडेन्ट हुन्छ, जसले पाचन सुधार गर्ने काम गर्दछ ।
सोनाम ल्होछारजस्ता पर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्छ : राष्ट्रपति
सोनाम ल्होछारजस्ता पर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्छ : राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होछारजस्ता पर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्। तामाङ समुदायको पर्व सोनामल्होसारका अवसरमा शुभकामना व्यक्त गर्दै उनले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनामल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन्।
पुर्व राजा आज भारत जाँदै, गोरखनाथ मन्दिरमा खिचडी चढाउँने
पुर्व राजा आज भारत जाँदै, गोरखनाथ मन्दिरमा खिचडी चढाउँने पूर्वराजा ज्ञानेन्द्र शाह आज भारतको गोरखपुर जाँदै छन ।  उनी गोरखनाथ मन्दिर पुगेर विशेष पूजाअर्चना गर्ने जनाइएको छ । पूर्वराजा शाह हाल भैरहवामा छन् । 
आज सोनाम ल्होछार : तामाङ समुदायको पर्व, देशभर उल्लासमय माहोल !
आज सोनाम ल्होछार : तामाङ समुदायको पर्व, देशभर उल्लासमय माहोल ! तामाङ समुदाय आज हर्षोल्लासका साथ सोनाम ल्होछार मनाउँदैछन्। हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाइने यो पर्व १२ वर्षचक्रसँग सम्बन्धित छ, जसमा मुसा, गाई, बाघदेखि सुँगुरसम्मका नामबाट वर्ष निर्धारण गरिन्छ।
फ्रान्ससम्म पुग्छ धूपी, पाती र मेन्थाको तेल
फ्रान्ससम्म पुग्छ धूपी, पाती र मेन्थाको तेल इलाममा उत्पादित जडीबुटीको तेल विदेश निर्यात भइरहेको छ । माईजोगमाई गाउँपालिकास्थित नित्यराज दहालको उद्योगमा उत्पादित तेल विदेश निर्यात हुन थालेको हो ।  दहालले १३ वर्षअघि स्थापना गरेको यस उद्योगबाट भएको वर्षदेखि तेललगायत स्थानीय जडीबुटी विदेश निर्यात हुन थालेको बताए ।
आजको मौसमः तराइकाे हुस्सु र कुहिराे बिस्तारै हटने
आजको मौसमः तराइकाे हुस्सु र कुहिराे बिस्तारै हटने हाल देशको पश्चिमी भू-भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । साथै तराइका धेरै  भू-भागहरूमा हुस्सु र कुहिरो  लागेको छ। 
अलैँची उत्पादनमा वृद्धि, एकै वर्षमा ६ करोडको कारोबार
अलैँची उत्पादनमा वृद्धि, एकै वर्षमा ६ करोडको कारोबार बागलुङमा अलैँची उत्पादनमा वृद्धि भएको छ । क्षेत्र विस्तारका कारण गत वर्ष बागलुङका किसानले ४८ मेट्रिक टन अलैँची उत्पादन गर्न सफल भएका छन् ।  
आज सोनाम ल्होछार मनाइँदै
आज सोनाम ल्होछार मनाइँदै
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ १७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७७ पैसा कायम भएको छ ।
 आजको राशिफल : सफलता, समृद्धि र नयाँ अवसरको संकेत!
 आजको राशिफल : सफलता, समृद्धि र नयाँ अवसरको संकेत! माघ शुक्ल प्रतिपदाको दिन १२ राशिका जातकहरूका लागि विशेष फलदायी देखिएको छ। आजका ग्रहयोगले व्यापार, व्यवसाय, शिक्षा, यात्रा र पारिवारिक सम्बन्धमा सकारात्मक परिवर्तनको संकेत गरिरहेका छन्।
बागलुङको ‘कालो टीका’ अभियानले घरमा सुत्केरी हुने घटे
बागलुङको ‘कालो टीका’ अभियानले घरमा सुत्केरी हुने घटे स्वास्थ्य संस्थामा प्रसूति गराउँदा आमा र बच्चाको स्वास्थ्य जोखिममा नपर्ने तथा केही समस्या भए तत्काल उपचारको व्यवस्था गर्न सकिने भएकाले ‘होम डेलिभरी’लाई शून्यमा झार्ने अभियानस्वरूप यहाँका आमा समूहले घरमा कालो टीका लगाइदिने गरेका छन् ।
Weather Update