Harsamaya
हर समय
हर समय
कञ्चनपुरमा ट्याक्टर दुर्घटना, १७ जना घाइते
कञ्चनपुरमा ट्याक्टर दुर्घटना, १७ जना घाइते घाइते १७ जनामध्ये १२ जनाको कञ्चपुरको निमेष अस्पताल गुलरियामा उपचार भइरहेको र अन्य ५ जनाको नव जीवन अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। चालक ४३ वर्षीय सियाराम रानालाइ प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ।
इजरायली कैदी आदानप्रदानमा चर्चित प्यालेस्टिनी लडाकू  रिहा
इजरायली कैदी आदानप्रदानमा चर्चित प्यालेस्टिनी लडाकू  रिहा सन् १९९० मा इजरायली सेनामाथि ढुङ्गा र पेट्रोल बम फ्याँकेको आरोपमा पुनः पक्राउ परेका उनी पदसोपान हुँदै अन्ततः जेनिनमा फतहको सशस्त्र विङ अल–अक्सा मार्टर्स ब्रिगेडको नेता बने ।
 ‘अन्नपूर्ण : प्रिमियर ८०००’ अब नेपाली भाषामा
 ‘अन्नपूर्ण : प्रिमियर ८०००’ अब नेपाली भाषामा सन् १९५१ मा पहिलो पटक प्रकाशित ऐतिहासिक यात्रावृत्तान्त अन्नपूर्णले विश्वभरिका पाठकलाई मन्त्रमुग्ध पारेको छ। यो पुस्तक अन्नपूर्णको सफल आरोहणबारे हो, जुन विश्वकै पहिलो ८००० मिटर अग्लो शिखर आरोहण थियो। यो पुस्तक दर्जनौं भाषामा अनूदित भई लाखौं प्रति बिक्री भइसकेको छ। यसले नेपाललाई विश्वभर पर्वतारोहण र साहसिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा...
‘अब हाँस्छ अनि नाच्छ क्यानडा’ शो हुँदै
‘अब हाँस्छ अनि नाच्छ क्यानडा’ शो हुँदै नेपालीको चाँप बढेसँगै पछिल्लो समय क्यानडामा पनि नेपाली गतिविधि बढ्न थालेको छ । नेपाली कला र संस्कृतिलाई प्रवद्र्धन गर्दै  विगतमा प्रकाश सपूत, कालीप्रसाद बाँस्कोटा, नेपाल फेस्टिभल लगायतका कार्यक्रम गरिसकेका भण्डारीले  ‘अब हाँस्छ अनि नाच्छ क्यानडा’ मा कमेडियन सुमन कार्की, कैलाश कार्की, भरतमणि पौडेलको हाँस्यव्यङ्ग्य र मोडल करिश्मा ढकालको नृत्य हेर्न...
‘सूचना प्रविधि क्षेत्रबाट  वार्षिक १० खर्ब बढी आम्दानी गर्न सकिन्छ’
‘सूचना प्रविधि क्षेत्रबाट  वार्षिक १० खर्ब बढी आम्दानी गर्न सकिन्छ’ उनले भने, ‘अहिले हामीले दक्ष जनशक्ति निर्माणको लागि प्रयत्न गरिरहेका छौं । हरेक आईटी कलेजहरुमा कोटा नछुट्याइ सहजै आईटी पढन सकिने व्यवस्था गर्नुपर्ने नीति अवलम्बन गर्नुपर्छ भनेर लविङ गरिरहेका छौं ।’ अहिले विश्वभर सबैभन्दा बढी आर्थिक उपार्जनको स्रोत बनेको पर्यटन क्षेत्रलाई पनि आईटीले उछिनिसकेको छ ।
दुई दलले मात्रै संविधान संशोधन गर्नु हुँदैन - डा.शेखर
दुई दलले मात्रै संविधान संशोधन गर्नु हुँदैन - डा.शेखर कार्यक्रममा संविधानविद् डा.भीमार्जुन आचार्यले राष्ट्रपति राजनैतिक पद नभएकाले आगामी संविधान संशोधनमा यसलाई स्पष्ट पार्नुपर्ने बताए । न्यायपालिकाले मात्र लोकतन्त्र बचाउन सक्ने भएकाले यसलाई निष्पक्ष र स्वतन्त्र बनाउन न्याय परिषदमा बार एसोसिएसन र सरकारको प्रतिनिधित्व हटाउन तथा संसदीय सुनुवाइको प्रावधान खारेज गर्न उनले आग्रह गरे । 
 अध्यादेशका विरुद्ध सदनमा खबरदारी गर्ने माओवादी केन्द्रको निर्णय
 अध्यादेशका विरुद्ध सदनमा खबरदारी गर्ने माओवादी केन्द्रको निर्णय अध्यादेशको प्रक्रिया लोकतन्त्रलाई सबलीकरण गर्ने नगरि नआएको र समग्र प्रक्रिया नै गलत भएकाले खबरदारी गर्ने निर्णय गरिएको माओवादी प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । 
अवैध लागूऔषधसहित देशभरबाट ६ जना पक्राउ
अवैध लागूऔषधसहित देशभरबाट ६ जना पक्राउ यसैगरी कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ४० मिलिग्राम सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका-१ बस्ने २१ वर्षीय समिर चौधरी र २१ वर्षीय आकाश तिमिल्सिना रहेका छन् । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त...
अमेरिका र क्यानडा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
अमेरिका र क्यानडा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ पक्राउ पर्नेहरूमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका-१ घर भई काठमाडौं टोखा नगरपालिका-६ बस्ने २५ वर्षीय भुवन कार्की र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-३ बस्ने ४२ वर्षीय नितेश पोखरेल रहेका छन् । 
‘फेरी रेशम फिलिली’ को ‘फेरी जालमा’ सार्वजनिक (भिडियोसहित)
‘फेरी रेशम फिलिली’ को ‘फेरी जालमा’ सार्वजनिक (भिडियोसहित) करिब १० वर्ष अघि विसं २०७१ सालमा रिलिज गरिएको जालमा गीत भाइरल भएको थियो । यही गीतका कारण उक्त समयमा ‘रेशम फिलिली’ ले बक्सअफिसमा आक्रामक सुरुवात गरेको थियो । यो गीतको भिडियोमा प्रदिप लामाको कोरियोग्राफी र शिवराम श्रेष्ठले छायांकन गरेका हुन् । सार्वजनिक’फेरि जालमा’गीतमा यसका मुख्य कलाकार विनय श्रेष्ठ र...
अवैध आप्रावासीलाइ ट्रम्पले गुआन्टानामो बे अर्थात ‘नर्क’ मा राख्ने
अवैध आप्रावासीलाइ ट्रम्पले गुआन्टानामो बे अर्थात ‘नर्क’ मा राख्ने यसैबीच उनले अवैध आप्रवासीलाई विश्वकै सबैभन्दा खतरनाक जेल गुआन्टानामो बेमा राखिने बताएका छन् । ९/११ आक्रमण पछि आतंकवादी संदिग्धलाई राख्न यो जेल प्रयोग गरिएको थियो। यो जेललाई संसारभरका मानिसहरूले ‘नर्क’ भन्छन्। जसका कारण अमेरिकाले पटकपटक आलोचनाको सामना गर्नु परेको छ ।
रुसी ड्रोन आक्रमणबाट चार युक्रेनीको मृत्यु
रुसी ड्रोन आक्रमणबाट चार युक्रेनीको मृत्यु यो शहर रुसी हवाई आक्रमणमा नियमित रूपमा लक्षित गरिएको उत्तरपूर्वी युक्रेनमा रुसको सीमामा अवस्थित छ । युद्ध अघि त्यहाँ दुई लाख ५५ हजार ६७२ मानिसहरू बस्थे।
Weather Update