Harsamaya
हर समय
हर समय
व्यथा लागेको १८ घन्टापछि महिलाको उद्धार
व्यथा लागेको १८ घन्टापछि महिलाको उद्धार सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ नामासेबाट प्रसूति व्यथा लागेको १८ घन्टापछि एक महिलालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
संसदमा प्रचण्डको आक्रोश : तपाईंहरू मालिक, नागरिक दास हो?
संसदमा प्रचण्डको आक्रोश : तपाईंहरू मालिक, नागरिक दास हो? प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले निरंकुश सोचका साथ सामाजिक सञ्जाल विधेयक ल्याएको बताएका छन्।
३५ वर्षमा कांग्रेस-एमालेले देशको विकासका लागि कतिपटक अध्यादेश ल्याए : प्रचण्ड (प्रत्यक्ष प्रसारण)
३५ वर्षमा कांग्रेस-एमालेले देशको विकासका लागि कतिपटक अध्यादेश ल्याए : प्रचण्ड (प्रत्यक्ष प्रसारण) नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारले नै संसदलाई अवमुल्यन गरेको आरोप लगाएका छन् । उनले सरकारले संसदलाई छल्न खोजेको समेत आरोप लगाए।
'मुटुको व्यथा'  नाटकका लेखक बालकृष्ण सम जसले नेपाली नाटकलाई आधुनिक युगमा ल्याए 
'मुटुको व्यथा'  नाटकका लेखक बालकृष्ण सम जसले नेपाली नाटकलाई आधुनिक युगमा ल्याए  बालकृष्ण सम नेपाली साहित्यका ज्वाजल्यमान नक्षत्र हुन् । नेपाल नाट्य विधालाई आधुनिक युगमा लाने श्रेय उनलाई जान्छ । सम नेपाली नाटकका सर्वोच्च प्रतिभा वा नाट्यसम्राट् हुन्।
ग्यास सिलिण्डर विस्फोटपछि शान्दार मम पसल(फोटोहरू)
ग्यास सिलिण्डर विस्फोटपछि शान्दार मम पसल(फोटोहरू) काठमाडौं कमलपोखरीमा आगलागीमा परी १४ जना घाइते भएका छन्। बिहीबार बिहान कमलपोखरीस्थित सानदार म:म पसलमा ग्यास सिलिण्डर विस्फोट हुँदा उनीहरू घाइते भएका हुन् ।
बागमती प्रदेशमा चल्ने एम्बुलेन्सको भाडादर निर्धारण (भाडादरसहित)
बागमती प्रदेशमा चल्ने एम्बुलेन्सको भाडादर निर्धारण (भाडादरसहित) एम्बुलेन्स सेवामा ‘भुगोल फ्ल्याग’ दूरी एकदेखि पाँच किलोमिटरसम्म मानेर त्यसको भाडादर रु ३०० देखि ५०० सम्म राखी जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिले लागू गर्ने र गराउने पत्रमा उल्लेख छ । 
राइस कुकर बनाउने बहानामा बोलाएर ‘हनी ट्रयाप’, १० लाख असुल्न खोजेपछि युवती पक्राउ
राइस कुकर बनाउने बहानामा बोलाएर ‘हनी ट्रयाप’, १० लाख असुल्न खोजेपछि युवती पक्राउ ‘पीडितलाई १० लाख रुपैयाँ दिन बाध्य बनाएको देखिन्छ,’ आचार्यले भने। सो रकममध्ये आचार्यले तीन लाख रुपैयाँ चेकमार्फत् र बाँकी सात लाख एक सातामा दिने सर्तमा मोलमोलाई गरेको खबर प्रहरीमा पुगेको थियो।   
त्रिविले पुराना विद्यार्थीका लागि मौका परीक्षाको अवसर (सूचनासहित)
त्रिविले पुराना विद्यार्थीका लागि मौका परीक्षाको अवसर (सूचनासहित) त्रिभुवन विश्वविद्यालय परीक्षा सुधार समितिका अध्यक्ष एवम् शिक्षाध्यक्ष  प्राध्यापक डाक्टर खड्ग केसीको अध्यक्षतामा २०८१ असोज ७ गते बसेको बैठकले मौका परीक्षाको व्यवस्था गर्ने निर्णय गरेको थियो ।
ग्यास सिलिन्डर विस्फोटमा घाइते भएका ११ जनालाई लगियो कीर्तिपुर, एकको अवस्था गम्भीर 
ग्यास सिलिन्डर विस्फोटमा घाइते भएका ११ जनालाई लगियो कीर्तिपुर, एकको अवस्था गम्भीर  विस्फोटमा परी १४ जना घाइते छन्। घाइतेमध्ये ११ जनालाई कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीले जानकारी दिए । ‘अस्पताल लगिएकामध्ये एकको अवस्था अलि गम्भीर छ’, उनले भने । 
बढ्यो सुनचाँदीको मूल्य
बढ्यो सुनचाँदीको मूल्य छापावाला सुन बुधबार प्रतितोला एक लाख ६६ हजार ९०० मा कारोबार भएको थियो । त्यस्तै आजका लागि चाँदीको कारोबार मूल्य प्रतितोला एक हजार ९८० तोकिएको महासंघले जनाएको छ ।
मकुनाको सुरक्षाकर्मीको गोली लागेर मृत्यु  (विज्ञप्तिसहित)
मकुनाको सुरक्षाकर्मीको गोली लागेर मृत्यु  (विज्ञप्तिसहित) ‘हवाई फायर गर्दा पनि नभागी हात्तीलाई आक्रमण गर्न आउँदा सानो हात्ती खगेन्द्रप्रसादमा सवार रेञ्जर श्याम तामाङ हात्तीबाट खसेकोले ज्यानको सुरक्षा गर्न अत्यन्तै कठिनाइ भएको कारण ३ राउन्ड फायर गर्दा केही पर भागी पुनः फर्किएर आक्रमण गर्न आएकोमा थप १ राउन्ड फायर गर्दा मुकुना अन्यत्र भागेको’, विज्ञप्तिमा भनिएको छ, ‘पछि खोज्दै...
प्रतिनिधिसभाको यस्तो छ सम्भावित कार्यसूची, अध्यादेश पेश गरिने
प्रतिनिधिसभाको यस्तो छ सम्भावित कार्यसूची, अध्यादेश पेश गरिने प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा हालै सरकारले जारी गरेको अध्यादेहरू निर्णायार्थ प्रस्तुत हुनेछ । बैठक दिउँसो १:०० बजे बोलाइएको छ ।
Weather Update