Harsamaya
हर समय
हर समय
आप्रावासी प्रति कठोर ट्रम्पका हजुरबुवा 'जर्मनी' र आमा 'स्कटिस'
आप्रावासी प्रति कठोर ट्रम्पका हजुरबुवा 'जर्मनी' र आमा 'स्कटिस' अमेरिकाको ४७ औं राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले पद तथा गोपनियताको सपथ लिएका छन् । उनी खासमा प्रवासी तथा आप्रावासीको बिषयमा अनुदार देखिएका छन ।
पहिलो लटमा इजरायलले रिहा गरयो ९० प्यालेस्टाइनी बन्दी
पहिलो लटमा इजरायलले रिहा गरयो ९० प्यालेस्टाइनी बन्दी इजरायल र हमासबीच विगत १५ महिनादेखि जारी युद्ध गत जनवरी १९, आइतबारबाट रोकिएको छ ।  इजरायलले युद्धविराम पछि पहिलो लटमा ९० प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ भने सो अघि हमासले इजरायलका तीन महिला बन्धकलाई पनि रिहा गरेको थियो ।
चन्द्रपुरमा मोबाईल लुट्ने र लागुऔषध सहित ३ जना पक्राउ
चन्द्रपुरमा मोबाईल लुट्ने र लागुऔषध सहित ३ जना पक्राउ पूर्व पश्चिम राजमार्गसँग जोडिएको चन्द्रनिाहपुरस्थित मोबाईल लुटपाट गर्ने र लागुऔषध सहित गरी ३ जना पक्राउ परेका छन्।
प्रि ओपन सेसनमा नेप्से सूचक सामान्य बढ्यो
प्रि ओपन सेसनमा नेप्से सूचक सामान्य बढ्यो प्रि ओपन सेसनमा नेप्से सूचक ०.२६ अंकले बढेको छ । यससँगै सूचक २६०८.२६ विन्दुमा आएको छ ।
सुनको भाउ एकैदिन प्रतितोला ११ सय रूपैयाँले बढ्यो
सुनको भाउ एकैदिन प्रतितोला ११ सय रूपैयाँले बढ्यो नेपाली बजारमा आज (मंगलबार) सुन–चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन एक हजार एक सय रूपैयाँ बढेर प्रतितोला एक लाख ५८ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।
संसदका ४ समितिका बैठक बस्दैँ
संसदका ४ समितिका बैठक बस्दैँ संघीय संसद अन्तर्गतका चार समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालयका अनुसार ती सवै समितिको बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछन् । 
जाडोमा घाम ताप्दा यी कुरा ध्यान दिनुहोस, नत्र हुन सक्छ घाटा
जाडोमा घाम ताप्दा यी कुरा ध्यान दिनुहोस, नत्र हुन सक्छ घाटा सूर्यको किरणलाई भिटामिन डीको उत्तम स्रोत मानिन्छ र यो भिटामिन डीले हड्डी बलियो बनाउन, प्रतिरक्षा प्रणाली बलियो बनाउन र संक्रमणसँग लड्न महत्वपूर्ण भूमिका खेल्छ।
अहिलेसम्मकै टाढाको शक्तिशाली ब्लाजर पत्ता, १२.९ बिलियन प्रकाश वर्ष टाढा!
अहिलेसम्मकै टाढाको शक्तिशाली ब्लाजर पत्ता, १२.९ बिलियन प्रकाश वर्ष टाढा! खगोलविद्हरूले अहिलेसम्म पत्ता लगाएको सबैभन्दा टाढाको ब्ल्याजर पत्ता लगाएका छन्, ७० करोड सूर्य बराबरको पिण्ड भएको सुपरमासिभ ब्ल्याक होल। खगोलविद्हरूले यसलाई जो ४१०– ०१३९ नाम दिएका छन्। 
नेपाल राष्ट्र बैंक: लघुवित्त संस्थालाई कर्जा सदुपयोगिताको नियमित अनुगमन गर्न निर्देशन
नेपाल राष्ट्र बैंक: लघुवित्त संस्थालाई कर्जा सदुपयोगिताको नियमित अनुगमन गर्न निर्देशन नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई कर्जा सदुपयोगिताको नियमित अनुगमन गर्न निर्देशन दिएको छ । लघुवित्त वित्तीय संस्थाबाट जुन प्रयोजनको लागि कर्जा सुविधा लिएको हो सोही प्रयोजनका लागि प्रयोग गरे नगरेको एवं समूह सदस्य स्वयंमले ऋणबापत रकम प्राप्त गरे नगरेको सम्बन्धमा नियमित रुपमा अनुगमन गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो...
नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बिक्री खुला: आजदेखि भर्न पाउने
नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बिक्री खुला: आजदेखि भर्न पाउने नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई मंगलबार (आज) देखि आइपीओ बिक्री खुला गरेको छ ।
मेची भन्सारबाट दुई अर्ब ९५ करोडको चिया निर्यात
मेची भन्सारबाट दुई अर्ब ९५ करोडको चिया निर्यात मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा चिया निर्यात ५५ दशमलव ७० प्रतिशतले बढेको छ । कार्यालयको तथ्यांकनुसार (साउन–पुस)सम्ममा रु दुई अर्ब ९५ करोड ९० लाख ३७ हजार बराबरको चिया निर्यात भएको छ । 
चितवन राष्ट्रिय निकुञ्जमा ३५२ घडियाल गोही भेटिए
चितवन राष्ट्रिय निकुञ्जमा ३५२ घडियाल गोही भेटिए चितवन राष्ट्रिय निकुञ्जमा ३५२ घडियाल गोही भेटिएका छन् । १४ दिन लगाएर गरिएको घडियाल गणनामा राप्ती र नारायणी नदीमा ३५२ वटा गोही भेटिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए ।
Weather Update