Harsamaya
हर समय
हर समय
रहेनन् ‘नक्कली प्रचण्ड’ उपनामले दर्शकमाझ लोकप्रिय कलाकार गौतम
रहेनन् ‘नक्कली प्रचण्ड’ उपनामले दर्शकमाझ लोकप्रिय कलाकार गौतम कलाकार गौतमको निधनले नेपाली हास्य कलाकारिता क्षेत्रले एउटा प्रतिभाशाली कलाकार गुमाएको छ । कम उमेरमै  यो संसारबाट बिदा भएका उनले विभिन्न हास्य शृङ्खला, गाईजात्रा कार्यक्रम तथा स्टेज कार्यक्रमहरूमार्फत आफ्ना कलाकारितालाई जारी राखेका थिए ।
पश्चिमी, स्थानीय र मनसुनी वायुको प्रभाव : कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा
पश्चिमी, स्थानीय र मनसुनी वायुको प्रभाव : कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा महाशाखाका अनुसार आज दिउँसो  देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। कोशी र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
विश्वकप लिग– २:  नेपालको स्कटल्याण्डविरुद्ध ऐतिहासिक जित
विश्वकप लिग– २: नेपालको स्कटल्याण्डविरुद्ध ऐतिहासिक जित नेपालको लागि करण केसीले ४१ बलमा ६५ रनको योगदान गरे । २५२ रनमा ८ विकेट गुमाएको नेपालका लागि करण र सन्दीप लामिछानेले ३८ रनको साझेदारी गरेका थिए । 
आकर्षक विज्ञापनसहित हिँड्न नसके गुणात्मक स्रष्टा र सिर्जना दुवै ओझेल पर्छन् - मोमिला जोशी
आकर्षक विज्ञापनसहित हिँड्न नसके गुणात्मक स्रष्टा र सिर्जना दुवै ओझेल पर्छन् - मोमिला जोशी एउटा सफल लेखकको सिर्जमामा सजीवता र काल्पनिकता दुवै हुनु जरुरी छ किनकि लेखनीमा यथार्थभन्दा पर काल्पनिकतामात्र भयो भने त्यो सुन्दर त हुन्छ, तर आकाशको फल आँखा तरी मर् भनेजस्तो मात्र हुन सक्छ भने लेखनीमा यथार्थ मात्र भयो भने पनि एकरसतानको वितृष्णाजस्तो लेखनीमा नरङ्गिएरै मन सादा/सादा हुन सक्छ– जसले गर्दा सिर्जनाको...
सङ्घीय संसदको दुवै सदनको बैठक बस्दै,  विपक्षी दलहरूले अवरोध गर्ने
सङ्घीय संसदको दुवै सदनको बैठक बस्दै, विपक्षी दलहरूले अवरोध गर्ने विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै अवरोध गर्ने तयारी गरेकोले प्रतिनिधि सभा बैठक कार्यसूचीमा प्रवेश गर्नेमा संशय कायमै छ । गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म सदन चल्न नदिने चेतावनी दिँदै आएका छन् । 
यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर
यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९२ पैसा कायम भएको छ । केन्द्रीय बैंकले युरोपियन युरो एकको खरिददर १५५ रुपैयाँ ७२ पैसा र बिक्रीदर १५६ रुपैयाँ ४० पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८४ रुपैयाँ ५८ पैसा र बिक्रीदर १८४ रुपैयाँ...
तपाईंको आजको दिन कस्तो रहला ? यस्तो छ आजको राशिफल
तपाईंको आजको दिन कस्तो रहला ? यस्तो छ आजको राशिफल तपाईँको कामको उचित मूल्याङ्कन हुनेछ । विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। दिगो फाइदा हुने काम सुरु गर्ने अवसर जुट्नेछ। परिवारको समर्थनले तपाईँलाई ठुलो काममा सफलता दिलाउनेछ । स्वास्थ्यमा सुधार आउनेछ । पारिवारिक भेटघाटमा मान रमाउने छ ।
अवैध लागूऔषध सहित पाँच जना पक्राउ
अवैध लागूऔषध सहित पाँच जना पक्राउ इलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको प्रहरीले पुजनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 
बलात्कार आरोपमा बर्दिया र कैलालीबाट दुई जना पक्राउ
बलात्कार आरोपमा बर्दिया र कैलालीबाट दुई जना पक्राउ यस्तै १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कैलालीको टीकापुर नगरपालिका-१ वनगाउँ दक्षिण पुरूवा  बस्ने २३ वर्षीय ओमप्रकाश घर्ती मगरलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । मगरले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 
पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध  भ्रष्टाचार मुद्दा
पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध  भ्रष्टाचार मुद्दा सोडारीलाई मात्र होइन, उनका परिवारका सदस्यहरू श्रीमती गीता सोडारी र छोरा बबि सोडारीलाई समेत अनुसन्धानको घेरामा ल्याएको छ।
सरकार र यातायात व्यवसायीबीचको वार्ता निष्कर्षविहीन [भिडियो]
सरकार र यातायात व्यवसायीबीचको वार्ता निष्कर्षविहीन [भिडियो] गण्डकी प्रदेशले ल्याएको राइड सेयरिङ नियमावलीविरुद्ध देशभरका सार्वजनिक सवारी बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । वार्तामा यातायात व्यवसायीले उक्त नियमावली स्थगित गरे आफ्नो आन्दोलन पनि तत्काल स्थगित गर्न माग गरेका थिए ।
माओवादी केन्द्रले आफ्नो माग यथावत् नै राखेको छ : प्रमुख सचेतक हितराज पाण्डे
माओवादी केन्द्रले आफ्नो माग यथावत् नै राखेको छ : प्रमुख सचेतक हितराज पाण्डे सोमबार सिंहदरबारमा भएको प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताको छलफलमा उनले छलफलमा प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा होइन, संसद खोलेर अगाडि बढ्नु पर्छ भन्ने कुरा राखेको भन्दै आफूहरूले राखेको विषय यथावत् नै रहेको बताए । 
Weather Update