Harsamaya
हर समय
हर समय
दुई न्यायाधीशले ६० लाख दलितहरूको हत्या गरे ! (भिडियोसहित)
दुई न्यायाधीशले ६० लाख दलितहरूको हत्या गरे ! (भिडियोसहित) उनले अदालतमा विश्वास रहेको भन्दै त्यहाँ भित्रका गलत मानिसहरूले गर्दा अपमान भएको भन्दै पीडित परिवारसहित धर्नामा बस्ने बताए । उनले न्यायाधीशलाई पदबाट बर्खास्त नगरेसम्म प्रदर्शन गर्ने बताए ।
भारतको विदेश मन्त्रालय भन्यो - ‘नेपाली विद्यार्थीको निधनले अत्यन्तै दुःखी छौं’
भारतको विदेश मन्त्रालय भन्यो - ‘नेपाली विद्यार्थीको निधनले अत्यन्तै दुःखी छौं’ भारतको उडिसा राज्यस्थित भुवनेश्वरको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को होस्टेलमा नेपाली विद्यार्थी प्रिन्सी शाह बिहीबार राति मृत फेला परेकी थिइन् ।
तामाकोसी कटानले देवीटार बजार जोखिममा 
तामाकोसी कटानले देवीटार बजार जोखिममा  नदी कटानको कारण नेपाल विद्युत् प्राधिकरणको देवीटार स्वस्टेसनका विद्युत् पोलहरू जोखिममा परेका छन् । सवस्टेसन आसपासका बस्ती समेत जोखिममा पर्दै गएका छन् । ‘यो वर्ष जस्तै नदीले कटान गर्ने हो भने बस्ती पनि खसाल्छ, यस्तो हुँदै जाने हो भने सवस्टेसनको क्षेत्र समेत जोखिममा पर्न सक्छ’, मगरले भने । 
युक्रेनको खनिज स्रोतहरूमा अमेरिकाको नजर, नयाँ युद्धको संकेत
युक्रेनको खनिज स्रोतहरूमा अमेरिकाको नजर, नयाँ युद्धको संकेत युक्रेन ग्रेफाइट, लिथियम र टाइटेनियम जस्ता महत्वपूर्ण स्रोतहरूमा धनी छ। यी सबै विद्युतीय सवारी साधन, एयरोस्पेस उद्योग र उच्च प्रविधि आपूर्ति श्रृंखलाका लागि महत्त्वपूर्ण मानिन्छन् । बढ्दो यस्ता घटनाक्रमले ट्रम्प प्रशासन युक्रेनमा शान्ति स्थापनामा इच्छुक देखिएको छैन ।
निजी मेडिकल कलेजको सम्बन्धन खारेज गरिदिने मन्त्री पौडेलको चेतावनी (भिडियोसहित)
निजी मेडिकल कलेजको सम्बन्धन खारेज गरिदिने मन्त्री पौडेलको चेतावनी (भिडियोसहित) सोही टोलीका सदस्यहरूसँगको छलफलमा स्वास्थ्य मन्त्री पौडेलले आयोगको निर्णय कार्यान्वयन नगरे निजी मेडिकल कलेजको सम्बन्धन खारेज गरिदिने चेतावनी दिएका हुन् । साथै उनले आन्दोलनमा रहेका चिकित्सकहरूलाई उपचार सेवामा फर्किन आग्रह गरे । 
भारतको केआईआईटी होस्टेलमा मृत भेटिएकी नेपाली विद्यार्थीबारे अनुसन्धान सुरु
भारतको केआईआईटी होस्टेलमा मृत भेटिएकी नेपाली विद्यार्थीबारे अनुसन्धान सुरु घटनाले अन्तर्राष्ट्रिय विद्यार्थीहरू, विशेष गरी नेपालका विद्यार्थीहरूको सुरक्षा बारेमा चिन्ता व्यक्त गरिएकाले विश्वविद्यालय परिसर र वरपर सुरक्षा बढाइएको पनि उनले भारतीय संचारमाध्यमहरूलाई जानकारी दिएका छन् ।
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो 
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो  यस्तै, आज चाँदीको मूल्य भने १५ रुपैयाँले बढेको छ । महासंघको अनुसार शुक्रबार चाँदी एक हजार ९३० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी १ हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो।
मन्त्रिपरिषद् बैठक स्थगित
मन्त्रिपरिषद् बैठक स्थगित बैठक के कारणले स्थगित गरिएको भन्नेबारे भने केही कारण खुलाइएको छैन् । बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची रहेको थियो ।
भारतबाट ६ सय मेगावाट विद्युत् आयातको समय थप
भारतबाट ६ सय मेगावाट विद्युत् आयातको समय थप ऊर्जा मन्त्री दीपक खड्काको प्रत्यक्ष पहलमा नेपाल विद्युत् प्राधिकरण  र भारत सर कारबिचको समन्वयबाट यो सहमति कार्यान्वयनमा आएको हो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यका अनुसार भारतको ढल्केबर- मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत आपूर्ति हुँदै आएको छ ।
हेटौँडा यातायातद्वारा ४५ करोड राजश्व सङ्कलन
हेटौँडा यातायातद्वारा ४५ करोड राजश्व सङ्कलन नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमति पत्र वितरण लगायत बाट चालू आर्थिक वर्षको साउनदेखि चैतसम्म ४५ करोड ६६ लाख ८५ हजार पाँच सय राजस्व सङ्कलने भएको कार्यालय प्रमुख प्रवीण श्रेष्ठले जानकारी दिए । कार्यालय प्रमुख श्रेष्ठका अनुसार आवको नौ महिनामा सवारी चालक अनुमति पत्र वितरणबाट सात करोड आठ...
बामदेव गौतम सहित राष्ट्रिय सभाका १९ सांसदको कार्यकाल फागुनमा सकिँदै
बामदेव गौतम सहित राष्ट्रिय सभाका १९ सांसदको कार्यकाल फागुनमा सकिँदै एमालेबाट सांसदहरूमा इन्दिरा देवी गौतम, गोपाल भट्टराई, तुलसा कुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे, शारदा देवी भट्ट र सुमित्रा बीसी छन् । यस्तै माओवादीबाट  गोपीबहादुर सार्की अछामी, गंगा कुमारी बेलबासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, नारायणकाजी श्रेष्ठ, मायाप्रसाद शर्मा र राधेश्याम पासवान छन् ।
Weather Update