तितोसत्य स्वीकार्ने क्षमता विकास भए जीवन सहज छ : राजेश हमाल
बिहीबार, असार २६, २०८२
महानायक राजेश हमालले तितो सत्य स्वीकार गर्ने क्षमता विकास गर्ने हो भने जीवन सहज हुन सक्ने बताएका छन् ।
मनोज गजुरेल अब ‘कमेडी दरबार’ मा देखिने
बिहीबार, असार २६, २०८२
दर्शकमाझ चर्चित कमेडी टेलिभिजन शो ‘कमेडी दरबार’मा मनोज गजुरेल फर्किएका छन् ।
पूर्व प्रेमिकाको जन्मदिनमा सलमान : सामूहिक तस्विर र भिडियोको चर्चा
बिहीबार, असार २६, २०८२
बलिउड सुपरस्टार सलमान खान बुधबार साँझ आफ्नी पूर्व प्रेमिका तथा सहकर्मी कलाकार संगीता बिजलानीको जन्मदिनको पार्टीमा सहभागि हुँदा निकै रोमान्टिक देखिएका छन् । मुम्बई बान्द्राको एक रेस्टुरेन्टमा पुग्दा उनी ठूलो सुरक्षा घेरामा थिए ।
जगातीदेखि आशापुरीसम्म अटोमोबाइल्स सेवा शुरू
बिहीबार, असार २६, २०८२
भक्तपुरको जगातीदेखि डोलेश्वर हुँदै आशापुरीसम्मको यात्रा अब सहज र किफायती बनेको छ।
माओवादी केन्द्रको पदाधिकारी बैठक : साउन ७ गते पुष्पलाल जयन्ती मनाउने निर्णय (भिडियोसहित)
बिहीबार, असार २६, २०८२
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को पदाधिकारी बैठकले आउँदो साउन ७ गते पार्टी संस्थापक नेतामध्येका एक पुष्पलाल श्रेष्ठको जन्मजयन्ती मनाउने निर्णय गरेको छ ।
सर्लाहीमा मोटरसाइकल दुर्घटना:एकको मृत्यु, एक घाइते
बिहीबार, असार २६, २०८२
सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका–१४ स्थित हरकठवा–श्रीनगर भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाइ नियुक्त
बिहीबार, असार २६, २०८२
मोन्टीले सन् २०२३ देखि २०२५ सम्म नेपाली राष्ट्रिय पुरुष टोलीको क्रिकेट टिमका पूर्व प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । उनले प्रशिक्षणमा नेपालले दोस्रो पटक टी–२० विश्वकपसमेत खेलेको थियो ।
खेलमा राजनीति नगरी एनपिएलको तयारी गर्न प्रधानमन्त्रीको निर्देशन [भिडियो]
बिहीबार, असार २६, २०८२
राखेपद्वारा सादोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिषद्मा निर्मित ‘नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्टस साइन्स रिसर्च सेन्टर’ को उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले ‘टिम स्पिरिट’का साथ एनपिएल आयोजनाको तयारी अगाडि बढाउने काममा ध्यान दिन परिषद्लाई निर्देशन दिएका हुन् ।
चन्द्रपुर नगरका ४४ वटा गाईभैंसीमा लम्पी स्किन रोगको सङ्क्रमण
बिहीबार, असार २६, २०८२
उनका अनुसार चन्द्रपुर वाड नं.४ मा २ वटा, वाड नं. ८ मा ४ वटा, १ मा १० वटा, वाड नं. २ मा २५ वटा, वाड नं. १० मा १० वटा गाईमा र वाड नं. ५ को एउटा भैँसीमा सो रोग संक्रमण देखिएको छ । यो तथ्याङक अझै बढ्न सक्ने उनले...
अबको १० दिनमा किसानहरूको मुहारमा खुशी आउनेछ : मन्त्री अधिकारी
बिहीबार, असार २६, २०८२
बुधबार बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले साढे तीन अर्ब भन्दा धेरै कृषकहरूको पैसा सरकारी, निजी, साझेदारी र व्यक्तिगत फर्मवालाहरूले तिर्न बाँकी रहको बताएका हुन् ।
सार्वजनिक लेखा समितिले पारित गर्यो २३औँ वार्षिक प्रतिवेदन
बिहीबार, असार २६, २०८२
उनले भने, ‘समितिले गरेका काम कारबाहीहरूको वार्षिक प्रतिवेदन सदनमा पेस गर्ने उद्देश्यले २३औँ वार्षिक प्रतिवेदन सर्वसम्मतिका साथ पारित भएको छ । ३१ गतेको सदनमा २३ औँ प्रतिवेदन पेस गर्नेगरी सम्पूर्ण प्रतिवेदन सर्वसम्मतिका साथ पारित भयो ।’
पार्टीभित्र कित्ताकाट गर्न खोज्नु अराजकता हो, कारबाही हुन्छः महासचिव पोखरेल
बिहीबार, असार २६, २०८२
भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टी र नेतृत्व विरुद्धको आक्रमण गतवर्ष अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरे देखि झनै बढेको बताए । एमाले सरकारमा भएको धेरैलाई मन नपर्ने भएकोले अनेक लाञ्छना लगाएर हरेक दुई महिनामा सरकार परिवर्तनको हल्ला फैलाइने गरेको उनले बताए ।
रौतहटमा पुरुषको शव फेला, नदीमा डुबेर बालक बेपत्ता
बिहीबार, असार २६, २०८२
रौतहटमा एक पुरुषको शव फेला परेको छ भने नदीमा डुबेर एक बालक बेपत्ता भएका छन । दुर्गा भगवती र यमुनामाई गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने झाँझ खोलामा विहीवार पुरुषको शव फेला परेको हो ।
साताको लोकप्रिय

