टोखामा गोली चलेपछि प्रत्यक्षदर्शीहरूले भने - शुटिङ चलेको जस्तो लाग्यो ?
मंगलबार, जेठ २७, २०८२
यसैगरी नजिकै कपडा सिलाइरहेकी अर्की प्रतक्षदर्शी सुटिङ भनेर अगाडि नै हेर्न गएको र दुई जना खुट्टामा गोली लागेर ढलेको देखेर डराएको सुनाइन् । ‘प्रहरी सिविल ड्रेस भएकाले सुटिङ चलिरहेको जस्तो लाग्यो । सुटिङ भनेर म अगाडि गए प्रहरीले मलाई ए भाग भाग यताबाट भाग रे दुई जना खुट्टामा गोली लागेर ढलेका थिए । त्यो देखेर चैँ डर लाग्यो । त्यति बेला म मात्र थिए । निलो गाडीले छेकेर मैले गोली चलाको चै देखिन्,’उनले भनिन् ।
राजर्षि जनक विश्वविद्यालयको पहिलो दीक्षान्तमा ८६ विद्यार्थी दीक्षित [भिडियो]
मंगलबार, जेठ २७, २०८२
प्रधानमन्त्री ओलीले विश्वविद्यालयका विद्यार्थीलाई प्रेरित गर्दै भने, ‘सफलताका लागि यो सुरुआत महत्त्वपूर्ण छ, ठूलो यात्रा सधैं पहिलो पाइलाबाट सुरु हुन्छ ।’
भ्याटिकन सिटी निरन्तर घाटामा, सम्पत्ति बेचेर घाटा कम गर्न सुझाव
मंगलबार, जेठ २७, २०८२
कि लियोले अमेरिका बाहिरबाट चन्दा उठाउनु पर्नेछ, जुन कुनै सानो काम होइन। उनले भने कि युरोपमा व्यक्तिगत परोपकारको कम परम्परा छ।
स्कूलको कम्प्युटर चोर्ने तीन जना समानसहित पक्राउ
मंगलबार, जेठ २७, २०८२
गत शनिबार राती मावि भसेढवाको विद्यालय भवनको दोस्रो तल्लामा रहेको लेखा शाखाको गेटको ताल्चा फुटाई डेल कम्पनीको कम्प्युटर सेट एक थान चोरी गरी लगेका थिए ।
नेपाल र साउदीबीच सामान्य र सीपयुक्त श्रमिक लैजाने विषयमा सहमति
मंगलबार, जेठ २७, २०८२
मन्त्री भण्डारीले घरेलु श्रमिकको सम्झौतालाई थाती राखेर सामान्य र सीपयुक्त श्रमिकको सीप प्रमाणीकरण कार्यक्रमसम्बन्धी गरी तत्काल दुईवटा सम्झौता गर्न साउदी अरब तयार बताए । नेपालले साउदीसँगको सामान्य श्रमिकसम्बन्धी सम्झौताको मस्यौदामा सहमति जनाइसकेको छ ।
‘निर्मलाजस्ता छोरीहरूको सुरक्षाका लागि चेतनात्मक फिल्म आवश्यक छ’ [भिडियो]
मंगलबार, जेठ २७, २०८२
‘दाह्री बा’ का नामले चिनिने चर्चित कलाकार सुरविर पण्डित भन्छन्,‘वास्तविक घटनामा आधारित फिल्महरूले समाजलाई ऐना देखाउने काम गर्छ । तर, यस्ता संवेदनशील घटनामा बोल्दा कलाकारहरू विवादमा समेत तानिने गर्छन् ।’
‘गैरआवसीय नेपाली नागरिकता प्राप्त गर्नेले राजनीतिक अधिकार पाउँदैनन्’ [भिडियो]
मंगलबार, जेठ २७, २०८२
उनले नेपालको नागरिकबाट जन्म भई नेपालमा नै बसोबास गरिरहेको र बाबुको पहिचान गर्न नसकिएको व्यक्तिलाई वंशजको आधारमा नेपालको नागरिकता प्रदान गरिने बताए ।
टोखामा गोली चल्यो, दुईजना घाइते
मंगलबार, जेठ २७, २०८२
घाइतेहरूलाई उपचारका लागि ग्राण्डी अस्पताल लगिँदैछ ।
नेप्से परिसूचक आज २५.०७ अंकले बढ्यो
मंगलबार, जेठ २७, २०८२
आज १९६ कम्पनीको सेयर मूल्य बढेको छ । ५२ कम्पनीको सेयर मूल्य घटेको छ । १० अर्ब १६ करोड नौ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ
आइफोनको सीपीयू मर्मत सम्बन्धी वर्ल्डकपमा नेपालका रायमाझीले गरे प्रतिस्पर्धामा
मंगलबार, जेठ २७, २०८२
विश्वका प्रतिस्पर्धीहरूका बीचमा पुगेर आफ्नो कौशल देखाएकाले रायमाझीलाई सम्मान गरिएको मोबाइल व्यवसायी महासंघका बागमती प्रदेश अध्यक्ष एसिस रिजालले जानकारी दिए। रायमाझीले आइफोनको सिपियु मर्मत गर्न ११ मिनेट लगाएका थिए।
बाटोमै रोकिराखेको ट्रलीमा मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु,एक घाइते
मंगलबार, जेठ २७, २०८२
ईट्टा लोड रहेको ना ६ त ८१०६ नम्बरको ट्यक्टर दुद्यीयाभार चौक छेउ मूलबाटो कालोपत्रेमै बिग्रिएर रोकी राखिएको थियो । गरुडाबाट घरतर्फ गइरहेको प्रदेश २–०३–०२० प ७२४८ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल गएराती १० बजे एक्कासि ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
नागरिकले उचित मूल्यमा औषधि पाउने वातावरण तयार गरिन्छ : मन्त्री पौडेल
मंगलबार, जेठ २७, २०८२
हाल नियमन भइरहेको,अति आवश्यक, आयातित तथा नियमनको दायरामा नपरेकालाई वर्गीकरण गरेर मूल्य समायोजनका लागि समितिले सुझाव दिएको छ । यसैगरी जेनेरिक औषधी सम्बन्धमा समेत समितिले सुझाव दिएको छ ।
एआईको विकासको लागि एआई नीति २०२५ को तयारी पूरा भएको छ : मन्त्री गुरुङ [भिडियो]
मंगलबार, जेठ २७, २०८२
यस्तै, उनले आइटी र सूचना प्रविधि पारिस्थितिक प्रणालीको निर्माण गर्न हरेक प्रदेशमा आइटी कम्पनी खोलेर आइटी हब बनाउने पनि बताए । शिक्षा, स्वास्थ्य, पर्यटक, कृषि, आर्थिक, उद्योग र सरकारलाई पूर्ण रुपान्तरण गर्नको लागि पनि सरकारले पहल गरेको उनको भनाई छ ।
साताको लोकप्रिय

