असोज १ गते नै किन मनाइन्छ कन्या संक्रान्ति ? (भिडियोसहित)
बिहीबार, असोज १, २०८३
संस्कृतिविद् डा. माधव भट्टराईले कन्या पूजा पनि नेपाली धार्मिक तथा सांस्कृतिक परम्पराको महत्वपूर्ण पक्ष भएको बताए । कन्या पूजा भनेको कन्यालाई देवी वा देवताको स्वरूप मानेर गरिने पूजा भएको बताए । नेपालमा जीवित कुमारीलाई भगवान् तथा भगवतीकै स्वरूप मानेर पूजा गर्ने विशिष्ट परम्परा रहेको उनले बताए ।
विश्वकर्मा पूजा : कलकारखाना र सवारीसाधनको विशेष पूजाआजा गरि मनाइँदै
बिहीबार, असोज १, २०८३
यस अवसरमा उद्योग, कलकारखाना र निर्माणस्थलमा विश्वकर्मा भगवानको मूर्ति वा तस्वीर स्थापना गरी धूप, दीप, चन्दन, अक्षता, फूल र नैवेद्य अर्पण गरेर पूजा गर्ने तथा प्रसाद वितरण गर्ने परम्परा रहेको छ ।
साताको लोकप्रिय
