Harsamaya
युवराज गौतम
युवराज गौतम
लोकतन्त्रका लागि ज्यान दिन तयार थियौँ, तर आजको नेतृत्वले जनताको पीडा बिर्सियो : सानुबाबु महर्जन [भिडियोसहित]
लोकतन्त्रका लागि ज्यान दिन तयार थियौँ, तर आजको नेतृत्वले जनताको पीडा बिर्सियो : सानुबाबु महर्जन [भिडियोसहित] ‘त्यतिबेलाको जोश र उत्साह नै बेग्लै थियो,’ उनी सम्झिन्छन, ‘बिहान चारै बजे प्रहरी घरमा आइपुग्थ्यो । कतिपय अवस्थामा त प्रहरीले घरबाटै उठाएर लैजान्थ्यो ताकि आन्दोलन मत्थर होस् ।’
कोशी पर्यटन वर्षलाई उचाइमा पुयाउने आधार तयार भयो, अब एक्सनमा काम हुन्छ : सह–संयोजक कृष्ण शाह [भिडियोसहित]
कोशी पर्यटन वर्षलाई उचाइमा पुयाउने आधार तयार भयो, अब एक्सनमा काम हुन्छ : सह–संयोजक कृष्ण शाह [भिडियोसहित] धार्मिक आस्था, साहसिक पर्यटन, सांस्कृतिक विविधता र आधुनिक पर्यटन रणनीतिलाई एकै सूत्रमा बाँध्दै कोशी प्रदेशले अब पर्यटनलाई आर्थिक समृद्धिको  मुख्य आधार बनाउने दिशामा निर्णायक कदम चालेको शाहको दाबी छ ।
कुन पालिकामा कति मल बाँडिएको छ भनेर हेर्न मिल्ने सफ्टवेयर ल्याएका छौं : कृषिमन्त्री डा. मदन परियार [भिडियोसहित]
कुन पालिकामा कति मल बाँडिएको छ भनेर हेर्न मिल्ने सफ्टवेयर ल्याएका छौं : कृषिमन्त्री डा. मदन परियार [भिडियोसहित] किसान, गरिब जनताको लागि प्रत्यक्ष फाइदा पुर्याउने, उनीहरुका कठिनाई सुन्ने र आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने अवसर पाएको छु । त्यस हिसाबले म खुशी छु ।
एचआईभी संक्रमितका लागि विश्वमै पहिलो पटक नेपालमा खुलेको शिक्षालयको कथा [भिडियोसहित]
एचआईभी संक्रमितका लागि विश्वमै पहिलो पटक नेपालमा खुलेको शिक्षालयको कथा [भिडियोसहित] त्यो विभेदपूर्ण व्यवहारले पुन र उनीसँगै गएकी उमा गुरुङलगायत टोलीलाई गहिरो गरी सोच्न बाध्य बनायो । पुन भन्छन्, ‘त्यो बेला बच्चाहरुलाई काठमाडौं ल्याउने कुनै योजना थिएन, तर त्यस्तो पीडा देखेपछि दीर्घकालीन केही गर्नुपर्छ भन्ने अठोट जन्मियो ।’
‘नेपालमा आईटीको भविष्य उज्यालो छ, तर सरकारले नीतिगत सुधार गर्नुपर्छ’- निरन्जन कुँवर [भिडियो]
‘नेपालमा आईटीको भविष्य उज्यालो छ, तर सरकारले नीतिगत सुधार गर्नुपर्छ’- निरन्जन कुँवर [भिडियो] विश्वका अन्य देशमा जस्तै नेपालमा पनि डिजिटल रुपान्तरण भइरहेको छ । पब्लिक र प्राइभेट सेक्टर, बैंकिङ, एजुकेशन, हस्पिटालिटी क्षेत्रमा डिजिटल ट्रान्फरमेशन तीव्र रुपमा भइरहेको छ ।
Weather Update