इराकी कुरान जलाउने सलवान मोमिकाको स्विडेनमा गोली हानी हत्या
शुक्रबार, माघ १८, २०८१
इराकी कुरान जलाउने सलवान मोमिकाको स्वीडेनमा हत्या गरिएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार साल्भान मोमिकालाई गोली हानिएको थियो। गोलीबारीको सूचना पाएपछि स्वीडेनका अधिकारीहरू घटनास्थलमा पुगेका थिए।
इजरायली कैदी आदानप्रदानमा चर्चित प्यालेस्टिनी लडाकू रिहा
बिहीबार, माघ १७, २०८१
सन् १९९० मा इजरायली सेनामाथि ढुङ्गा र पेट्रोल बम फ्याँकेको आरोपमा पुनः पक्राउ परेका उनी पदसोपान हुँदै अन्ततः जेनिनमा फतहको सशस्त्र विङ अल–अक्सा मार्टर्स ब्रिगेडको नेता बने ।
अवैध आप्रावासीलाइ ट्रम्पले गुआन्टानामो बे अर्थात ‘नर्क’ मा राख्ने
बिहीबार, माघ १७, २०८१
यसैबीच उनले अवैध आप्रवासीलाई विश्वकै सबैभन्दा खतरनाक जेल गुआन्टानामो बेमा राखिने बताएका छन् । ९/११ आक्रमण पछि आतंकवादी संदिग्धलाई राख्न यो जेल प्रयोग गरिएको थियो। यो जेललाई संसारभरका मानिसहरूले ‘नर्क’ भन्छन्। जसका कारण अमेरिकाले पटकपटक आलोचनाको सामना गर्नु परेको छ ।
रुसी ड्रोन आक्रमणबाट चार युक्रेनीको मृत्यु
बिहीबार, माघ १७, २०८१
यो शहर रुसी हवाई आक्रमणमा नियमित रूपमा लक्षित गरिएको उत्तरपूर्वी युक्रेनमा रुसको सीमामा अवस्थित छ । युद्ध अघि त्यहाँ दुई लाख ५५ हजार ६७२ मानिसहरू बस्थे।
दुबई विमानस्थलले दियो नौ करोड २३ लाख यात्रुलाई सेवा
बिहीबार, माघ १७, २०८१
सन् २०१८ मा आठ करोड ९१ लाख यात्रुलाई आवत जावतका लागि सेवा दिएको दुबई विमानस्थलले गाजा युद्ध र गत अप्रिलमा आएको आकस्मिक बाढीका कारण उत्पन्न क्षेत्रीय तनावका बावजुद आफ्नो सेवामा उच्च उत्कृष्टता प्रदर्शन गर्न सफल भएको हो ।
इजरायली बन्धक बर्जरलाई रेडक्रसको जिम्मा लगाइयो
बिहीबार, माघ १७, २०८१
हमास र सहयोगी लडाकू समूह इस्लामिक जिहादका स्रोतहरूले जबालिया शरणार्थी शिविर र खान युनिसमा हुने बताएको बन्धक आदानप्रदानको औपचारिक कार्यक्रम अघि इस्लामिक जिहाद समूहले मोसेस र येहुदले एकअर्कालाई अँगालो हालेको र मुस्कुराइरहेको भिडियो फुटेज प्रसारण गरेको थियो।
तीन इजरायली र पाँच थाई बन्धकसँग एक हजार ९०० प्यालेष्टिनी बन्दी आदानप्रदान हुने
बिहीबार, माघ १७, २०८१
बुधबार साँझ एक वक्तव्य जारी गर्दै मोसेस परिवारले ‘हाम्रा प्रिय गादीको पुनरागमनको अद्भुत खबर निकै उत्साहका साथ प्राप्त भएको’ जनाएको छ ।
वासिङ्टन विमान दुर्घटनाः चिसोका कारण पानीमा उद्धार कार्य ‘अत्यन्त कठिन’
बिहीबार, माघ १७, २०८१
उनले भने, ‘करिब ३०० आपतकालीन उद्धारकर्ताले पोटोम्याकमा खोजी गरिरहेको तर उच्च हावा, रातको समयमा कम दृश्यता, चिसो मौसम र धमिलो पानीका कारण उद्धारमा कठिनाई भइरहेको छ ।’
अमेरिकामा विमान र हेलिकप्टर आकाशमै ठोक्किँदा १८ जनाको मृत्यु
बिहीबार, माघ १७, २०८१
बिबिसीका अनुसार अमेरिकाको वासिङ्टन डिसीनजिकै अमेरिकी एयरलाइन्सको एक विमानसँग आकाशमै अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टर ठोक्किएका थिए।
फेसबुकले ट्रम्पलाइ २५ मिलियन डलर क्षतिपुर्ति दिने
बिहीबार, माघ १७, २०८१
अमेरिकी अखबार वाल स्ट्रिट जर्नलले यस सम्झौताको बारेमा जानकारी दिएको छ, रिपोर्टमा यसलाई ट्रम्पको विजयको रूपमा देखाइएको छ। सम्झौतासँग परिचित व्यक्तिहरूका अनुसार भुक्तानीको २२ मिलियन डलर ट्रम्पको भावी राष्ट्रपति पुस्तकालयको लागि कोषमा जानेछ, जबकि बाँकी रकमले कानुनी शुल्क र मुद्दामा अन्य वादीहरूलाई भुक्तानीहरू कभर गर्नेछ
अमेरिकामा हेलिकप्टरसँग ठोक्किएर विमान दुर्घटना
बिहीबार, माघ १७, २०८१
रोनाल्ड रेगन विमानस्थल नजिक ६० जना सवार विमान र हेलिकोप्टर ठोक्किएका हुन् । एक भिडियोमा नजिकैको नदीमाथि विमान र हेलिकोप्टर ठोक्किएर विष्फोट भएको देखिन्छ ।
भारतको महाकुम्भ मेलामा कम्तीमा ३० जनाको मृत्यु
बुधबार, माघ १६, २०८१
महाकुम्भ नगर मेला क्षेत्रका डीआईजी वैभव कृष्णले साँझ सञ्चारकर्मीलाई सम्बोधन गर्दै भने, 'महाकुम्भमा भएको भागदौडमा ३० जनाको मृत्यु भएको थियो, जसमध्ये २५ जनाको सनाखत भइसकेको छ। ६० घाइतेको अस्पतालमा उपचार भइरहेको छ।'
जापानमा २०२४ मा ५२७ ले आत्महत्या गरे
बुधबार, माघ १६, २०८१
यद्यपि, सबै उमेर समूहका मानिसको आत्म हत्या दर सन् २००३ को तुलनामा ७.२ प्रतिशतले कमी भएको देखिएको छ । सन् २००३ मा ३४ हजार ४२७ जनाले आत्महत्या गरेकोमा यो सङ्ख्या बीस बर्षपछि अर्थात् सन् २०२४ मा २० हजार २६८ मा झरेको थियो ।
साताको लोकप्रिय

