जनकपुरको राम मन्दिरको महत्व र धार्मिक पर्यटनको अवस्था पृथक छ : डा.गायत्री झा (भिडियोसहित)
आइतबार, चैत २४, २०८१
जनकपुरको राम मन्दिरको पृथक इतिहास छ । जनकपुर आफैंमा एक महत्वपूर्ण राजधानी भएकाले यसको इतिहास बुझ्न जरुरी छ । कुनै समय जनकपुर नगर मिथिलाको राजधानी थियो । राजा जनकको राजधानी जनकपुर थियो ।
लुभुमा पहिलो पटक कुमारीको सामूहिक पूजा (भिडियोसहित)
शनिबार, चैत २३, २०८१
ललितपुरको महालक्ष्मी नगरपालिका - ९ लुभुमा कुमारी पूजा गरिएको छ । लुभुमा रहेको महालक्षमी र महाभैरव मन्दिरको प्रांगणमा शनिबार ५७ जना कुमारीको पूजा गरिएको हो ।
‘हामीसँग स्रोत छ, स्रोतको परिचालन सही सदुपयोग गर्नुपर्ने छ’ (भिडियोसहित)
बिहीबार, चैत २१, २०८१
‘सबै कुरा सरकारले गर्दिन्छ भनेर बस्ने मान्यता पनि त्यति ठीक होइन । सरकारलाई सहयोग गर्छौ, सरकारले पनि गर्नुपर्छ । सरकारले गरेन भन्दै गर्दा मैले के गरे भन्ने कुराको ध्यान राख्न सक्यो भने मैले यो गरेको सरकारले यो गर्नुपर्छ भन्ने कुरा नागरिकको तहबाट सुरु गरियो भने मुलुक बनाउन धेरै बेर लाग्छ...
साताको लोकप्रिय
