Harsamaya
‘श्री ५’ लेख्ने ज्ञानेन्द्र शाहलाई कारबाही गर्न सांसद गैरेको माग (भिडियोसहित)
‘श्री ५’ लेख्ने ज्ञानेन्द्र शाहलाई कारबाही गर्न सांसद गैरेको माग (भिडियोसहित) नेकपा एमालेको सांसद ठाकुर गैरेले नेपालको संविधानले समेत नचिन्ने ‘श्री ५ ज्ञानेन्द्र वीरविक्रम शाहदेव’ लेखेको भन्दै कारबाही गर्न माग गरेका छन् ।
‘राजेन्द्र लिङ्देनले कांग्रेस सहमहामन्त्रीको छोराको तस्वीर र नाम सार्वजनिक गर्नुपर्छ’
‘राजेन्द्र लिङ्देनले कांग्रेस सहमहामन्त्रीको छोराको तस्वीर र नाम सार्वजनिक गर्नुपर्छ’ नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले भाटभटेनी लुटपाटमा संलग्न सहमहामन्त्रीको छोराको नाम र तस्वीर सार्वजनिक गर्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई चुनौती दिएका छन् ।
संसदमा लिङ्देनमाथि प्रश्न : रक्सी चोरेको प्रमाणित गर्न सक्नुहुन्छ ? (भिडियोसहित)
संसदमा लिङ्देनमाथि प्रश्न : रक्सी चोरेको प्रमाणित गर्न सक्नुहुन्छ ? (भिडियोसहित) सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले कांग्रेस सह–महामन्त्रीको छोराले भाटभटेनीबाट रक्सी चोरेको प्रमाणित गर्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई चुनौती दिएका छन् ।
Weather Update