स्वयम्भूस्थित दार्जिलिङ रेष्टुरेन्टमा आगलागी हुँदा करिब १२ लाख क्षति (भिडियोसहित)
शनिबार, वैशाख १३, २०८२
उक्त घटनाको कारण तत्काल भन्न नसकिने भन्दै थप अनुसन्धान भइरहेको पनि थापाले बताए । रेष्टुरेन्टमा आगोलागी हुँदा रेष्टुरेन्टको मात्र १० देखि १२ लाख क्षति भएको रेष्टुरेन्टकी सञ्चालक बन्सिका राईले जानकारी दिएकी छन् ।
शिक्षक महासंघ र सरकारबीचको वार्ता निष्कर्षविहीन, पुनः बस्ने निर्णय (भिडियोसहित)
शनिबार, वैशाख १३, २०८२
‘हामी औपचारिक छलफल र संवादमा छौं । निष्कर्षमा पुगेका छैनौं’, तिवारीले भने, ‘हामीले पेस गरेका माग मुद्दामा मन्त्रालयले यथेष्ट जानकारी गराएपछि मात्रै निकास आउनेछ ।’
नेपाल सुपर लिगको उपाधिका लागि शनिबार ललितपुर र पोखरा भिड्दै (भिडियोसहित)
शुक्रबार, वैशाख १२, २०८२
नेपाल सुपर लिग (एनएसएल) २०२५ को तेस्रो संस्करणको उपाधिका लागि शनिबार ललितपुर सिटी र पोखरा थन्डर्स एफसी भिड्दै छन् ।
साताको लोकप्रिय
