एमालेको ‘युथ सेलिब्रेशन’ : ४० वर्षमुनिका एक लाख युवाहरूलाई सडकमा ल्याउने (भिडियोसहित)
बुधबार, वैशाख १०, २०८२
यो लोकतन्त्रको विकल्प केवल उन्नत लोकतन्त्र मात्र भएको भन्दै उन्नत लोकतन्त्र ल्याउने संकल्पका साथ अगाडि बढ्न यो सेलिब्रेशन गर्न लागेको उनको भनाई छ ।
चिकित्सकहरूले बिहीबार स्वास्थ्य मन्त्रालय घेराउ गर्ने (भिडीयोसहित)
बुधबार, वैशाख १०, २०८२
साथै २४ घण्टाभित्र माग सम्बोधन नभएमा २०८२/०१/१२ गते देशभरिका आकस्मिक तथा सघन उपचार सेवाबाहेक सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पार्न बाध्य हुने पनि जानकारी गराएको छ ।
रजक र महर्जनका परिवारलाई १०-१० लाख राहत दिने सरकारको निर्णय (भिडीयोसहित)
बुधबार, वैशाख १०, २०८२
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा उक्त निर्णय गरेको सरकारका प्रवक्ता एंव सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
साताको लोकप्रिय
