Harsamaya
निजी मेडिकल कलेजको सम्बन्धन खारेज गरिदिने मन्त्री पौडेलको चेतावनी (भिडियोसहित)
निजी मेडिकल कलेजको सम्बन्धन खारेज गरिदिने मन्त्री पौडेलको चेतावनी (भिडियोसहित) सोही टोलीका सदस्यहरूसँगको छलफलमा स्वास्थ्य मन्त्री पौडेलले आयोगको निर्णय कार्यान्वयन नगरे निजी मेडिकल कलेजको सम्बन्धन खारेज गरिदिने चेतावनी दिएका हुन् । साथै उनले आन्दोलनमा रहेका चिकित्सकहरूलाई उपचार सेवामा फर्किन आग्रह गरे । 
धेरै प्रयास गर्दा पनि श्रमिक आयोगको गठन गर्न सकिएन : डा.शेखर (भिडियोसहित)
धेरै प्रयास गर्दा पनि श्रमिक आयोगको गठन गर्न सकिएन : डा.शेखर (भिडियोसहित) नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले धेरै प्रयास गर्दा पनि श्रमिक आयोगको गठन गर्न नसकेको बताएका छन् । १३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना दिदै बिहीबार उनले श्रमिक आयोग गठनका लागि नेपाली कांग्रेस तयार रहेको बताएका हुन् । 
हाम्रो धर्म र संस्कृति बचाउनुपर्ने समय आएको छ : ज्ञानेन्द्र शाही (भिडियोसहित)
हाम्रो धर्म र संस्कृति बचाउनुपर्ने समय आएको छ : ज्ञानेन्द्र शाही (भिडियोसहित) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले हाम्रो  धर्म र संस्कृति बचाउनुपर्ने समय आएको बताएका छन् ।
Weather Update