Harsamaya
राजेन्द्र लिङ्देनविरुद्ध उपाध्यक्ष गिरी निर्वाचन आयोगमा (भिडियोसहित)
राजेन्द्र लिङ्देनविरुद्ध उपाध्यक्ष गिरी निर्वाचन आयोगमा (भिडियोसहित) आयोगबाट निस्कने क्रममा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले पार्टीको विधान अनुसार पार्टी सञ्चालन गर्नुपर्ने ठाउँमा पार्टीको विधान विपरित गएर पार्टीका पदाधिकारी तथा सदस्यहरूलाई क्रमशः निलम्बन गर्ने र पदमुक्त गर्ने प्रक्रिया सुरु भएको भन्दै आपत्ति जनाए ।
मन्त्री र सचिवहरूको कार्यकक्षमा सिसी टिभी राख्न देवकोटाको प्रस्ताव [भिडियो]
मन्त्री र सचिवहरूको कार्यकक्षमा सिसी टिभी राख्न देवकोटाको प्रस्ताव [भिडियो] उनले अहिले कांग्रेस र एमालेजस्ता दुई ठूला दल सरकारमा रहेको भन्दै अहिले सुशासनमा सम्झौता गर्ने स्थिति रहेको टिप्पणी गरे । उनले भने,‘अहिले कांग्रेस र एमालेजस्ता प्रमुख दलहरु सरकारमा छन् । कठा प्रश्न कसले गर्ने रु त्यो समस्या भएको छ । सुशासनमा सम्झौता गर्ने स्थिति छ ।’
अन्य पार्टी परित्याग गरी ८८ जना कांग्रेस प्रवेश (भिडियोसहित)
अन्य पार्टी परित्याग गरी ८८ जना कांग्रेस प्रवेश (भिडियोसहित) सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समितिले आज काठमाडौंमा गरेको बलेफि गाउँपालिका अन्तर्गतका नेता तथा कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा एक सय बढी कांग्रेस प्रवेश गरेका हुन् ।
Weather Update