अमेरिकाद्वारा ब्राजिलियन आयातमा चर्को शुल्क लगाउने घोषणा (भिडियोसहित)
बिहीबार, साउन ८, २०८२
जुलाई ९ मा, ट्रम्पले अगस्ट १ देखि ब्राजिलबाट आयात हुने सबै सामानहरूमा ५० प्रतिशत भन्सार लगाउने योजनाको घोषणा गरेका थिए । जसले ब्राजिलियन मह उद्योगमाथि छायामा पारेको छ । ८० प्रतिशतभन्दा बढी जैविक मह अमेरिकामा निर्यात हुँदै आएको थियो ।
आयल निगमको इन्धन डिपो मंसिरबाट निर्माण सुरु हुने, दुई वर्ष भित्रमा सकिने (भिडियोसहित)
बिहीबार, साउन ८, २०८२
नेपाल आयल निगम लिमिटेडले हवाई इन्धन डिपो यसै आर्थिक बर्षको मंसिर महिनामा निर्माण कार्य सुरु गरी दुई वर्ष भित्रमा (२०८४ मंसिर) सम्ममा निर्माण सम्पन्न गरी संचालन गर्ने योजना बनाएको छ ।
मन्त्री सुडीले गरे एक वर्षे कार्यकालका उपलब्धि सार्वजनिक [भिडियो]
बिहीबार, साउन ८, २०८२
मन्त्री सुडीका अनुसार एक वर्षको अवधिमा १३२ जना दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ । त्यस्तै, हराएका ६५९० बालबालिकामध्ये ५८३१ जनाको पारिवारिक पुनर्मिलन तथा ३८३ बेवारीस बालबालिकाको उद्धार गरिएको छ । भारतमा फेला परेका ७१ नेपाली बालबालिकाको स्वदेश फिर्ती र पुनस्थापना पनि गराइएको छ ।
साताको लोकप्रिय
