

मेडिकल कलेजहरूले १९ हजार मात्र तलब दिएको भन्दै डाक्टरहरू सडकमा ! (भिडियोसहित)
आइतबार, चैत २४, २०८१
आन्दोलनरत डा.राजु चौधरीले मन्त्रिपरिषद्बाट निर्णय नै भइसकेको विषय कार्यान्वयन नहुनु दुःखद भएको भन्दै सडकमा आउनुपरेको बताए । उनले सरकारले तोके अनुसारको तलबको व्यवस्था नभएसम्म आन्दोलनमा जारी राख्ने प्रतिक्रिया दिए ।

ओली, प्रचण्ड, नेपाल कम्युनिष्ट होइनन् : मोहनचन्द्र अधिकारी (भिडियोसहित)
आइतबार, चैत २४, २०८१
पञ्चायत शासनमा १८ वर्षसम्म जेल परेका कम्युनिष्ट नेता अधिकारीले कम्युनिष्ट पार्टीको नेता जनताको सेवक बन्नु पर्नेमा जोड दिए । ‘श्रमजीवीको नेता कम्युनिष्ट होइन, श्रमजीवीको सेवक कम्युनिष्ट पार्टीको नेता बन्छ, श्रमजीवीको नेता बन्ने त दलाल हुन्’, उनले भने ।

जनकपुरको राम मन्दिरको महत्व र धार्मिक पर्यटनको अवस्था पृथक छ : डा.गायत्री झा (भिडियोसहित)
आइतबार, चैत २४, २०८१
जनकपुरको राम मन्दिरको पृथक इतिहास छ । जनकपुर आफैंमा एक महत्वपूर्ण राजधानी भएकाले यसको इतिहास बुझ्न जरुरी छ । कुनै समय जनकपुर नगर मिथिलाको राजधानी थियो । राजा जनकको राजधानी जनकपुर थियो ।
साताको लोकप्रिय