त्रिशुली अस्पताल आइसकेपछि खर्च नभएर उपचार नगरी फर्कन पर्दैन - अध्यक्ष बुढाथोकी (भिडियोसहित)
सोमबार, साउन १९, २०८२
त्रिशुली अस्पतालले हिजोको दिनमा भन्दा आज विश्वासको वातावरण बनाएको छ । अहिले ओपिडिमा दैनिक ७३० जना बिरामी आउँछन् । बिरामी बढेसँगै चुनौतीहरू पनि थपिएका छन् । अस्पतालबाट कसरी सहज र सरल सेवा दिने भन्ने चुनौती सधैं रहन्छ ।
व्यवसायीहरुलाई एमआरपी भएका सामान मात्र विक्री गर्न सुझाव (भिडियोसहित)
आइतबार, साउन १८, २०८२
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार प्रसाद दाहालले व्यवसायीहरुलाई अधिकतम खुद्रा मूल्य (एमआरपी) भएका सामान मात्र विक्री गर्न सुझाव दिएका छन् ।
१६ बुँदे सहमतिसँगै मेयर भट्टराईको अनशन तोडियो (भिडियोसहित)
आइतबार, साउन १८, २०८२
खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले आमरण अनशन तोडेका छन् ।
साताको लोकप्रिय
