Harsamaya
नेपालले भारतसँग डिल गर्दा राष्ट्रिय हितलाई ध्यान दिनुपर्छ : पूर्वमन्त्री बस्नेत (भिडियोसहित)
नेपालले भारतसँग डिल गर्दा राष्ट्रिय हितलाई ध्यान दिनुपर्छ : पूर्वमन्त्री बस्नेत (भिडियोसहित) उनले दुई देशको सम्बन्धलाई पारस्परिक लाभको आधारमा कसरी लैजान सकिन्छ भन्ने विषयमा ध्यान दिन जरुरी रहेको पनि बताए । 
‘अपरेशन सिन्दूर’को स्मरण गर्दै जम्मूमा बीएसएफका जवानहरुले मनाए रक्षाबन्धन (भिडियोसहित)
‘अपरेशन सिन्दूर’को स्मरण गर्दै जम्मूमा बीएसएफका जवानहरुले मनाए रक्षाबन्धन (भिडियोसहित) विद्यार्थीहरूले जवानहरूको साहस र बलिदानको प्रशंसा गर्दै देशभरका अनगिन्ती परिवारहरूको सुरक्षा र शान्ति सुनिश्चित गर्ने ‘वास्तविक दाजुभाइ’ भन्दै प्रशंसा समेत गरे ।
बहादुर सिंहलाई मैले घात गरेको हैन, विधानअनुसार चलेको हुँ - मन्त्री तामाङ (भिडियोसहित)
बहादुर सिंहलाई मैले घात गरेको हैन, विधानअनुसार चलेको हुँ - मन्त्री तामाङ (भिडियोसहित) उनका अनुसार अविश्वास प्रस्तावको प्रक्रियामा जातीय, धार्मिक तथा व्यक्तिगत लान्छनासम्मका आरोप पनि लागेको थियो। ‘तामाङले तामाङलाई सहयोग नगरेको भनियो, तर म पार्टीको इमानदार सिपाही हुँ र विधानअनुसार मात्र चलेको हुँ,’ उनले थपे।
Weather Update