समाजवादी महिला संघ धनुषाद्वारा जनकपुरधाममा झाडुसहित प्रदर्शन (भिडियोसहित)
आइतबार, भदौ ८, २०८२
जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी महिला संघ धनुषाले जनकपुरधाममा झाडुसहित विरोध प्रदर्शन गरेको छ ।
भ्रमपूर्ण र कमजोर समाजको दमदार नाटक ‘सिरुमारानी’ (भिडियोसहित)
शनिबार, भदौ ७, २०८२
अनुप न्यौपाने नाटक गर्छन् । कविता लेख्छन् । नाटकहरु लेख्ने, अभिनय गर्ने उनी पछिल्लो समय निर्देशनमा व्यस्त छन् । थिएटरमा लगभग १२ वर्ष बिताएका उनी सुरुमा नाटक हेर्न पुगे । नाटक हेर्दाहेर्दै नाटक गरौं जस्तो लाग्यो । अनि कक्षा लिन गए ।
गोकर्णेश्वरमा धुमधाम मेला : चार लाख भक्तजन आउने, अन्तरवार्ताबाट छानिए पुरोहीत (भिडियोसहित)
शनिबार, भदौ ७, २०८२
काठमाडौंको गोकर्णेश्वर महादेव मन्दिरमा यस वर्षको कुशे औंसी अर्थात पितृऔँसीका अवसरमा लाग्ने मेलालाई भब्य र व्यवस्थित बनाउनेगरी तयारी गरिएको छ ।
साताको लोकप्रिय
