आठ बाल साहित्यिक कृतिको एकसाथ विमोचन
मंगलबार, माघ १३, २०८२
उनले ‘दसैँको आशिष’, ‘पाटे चितुवा’, ‘उनीहरु कहाँ गए होलान्’, ‘गोपाल’, ‘महिषपाल’, ‘किराँत’, ‘डेढ गगरिया’ र गौतम वृद्धको जीवनमा आधारित ‘सिद्धार्थ’ नाटक सहित आठ वटा कृतिहरु विमोचन भएको पनि बताएका छन् ।
साताको लोकप्रिय

