कमाने प्रिमियर लिग : एक्सपर्ट भिजन–११ को पहिलो जित
सोमबार, माघ १२, २०८२
टस जितेर पहिले ब्याटिङ गरेको एक्सपर्ट भिजन–११ ले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १८६ रन बनायो । टोलीका लागि सञ्जीव थापाले अविजित ९७ रनको उत्कृष्ट इनिङ खेले भने सुजित पटेलले ४१ र इरफान अलीले ३६ रनको योगदान दिए ।
साताको लोकप्रिय

