नेपाल आज स्कटल्यान्डसँग खेल्दै
सोमबार, माघ १२, २०८२
नेपाल पहिलो खेलमा थाइल्यान्ड तथा दोस्रो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको थियो भने तेस्रो खेलमा जिम्बाबेलाई हराएको थियो । स्कटल्यान्डले एकपटक टी-२० विश्वकप खेलेको छ । गत संस्करण युएईमा भएको महिला टी-२० विश्वकप २०२४ स्कटल्यान्डले खेलेको थियो । समूह चरणबाट अगाडि भने बढ्न सकेन ।
साताको लोकप्रिय

