वर्षौ तपाईंले आफ्नो काम र दायित्वमा खर्च गर्नु भयो भने बल्ल ‘पे ब्याक’हुन्छ : कलाकार सरिता गिरी (भिडियोसहित)
शनिबार, माघ १७, २०८२
पुरुषले गर्यो कि महिलाले गर्यो निर्देशन भन्ने कुराले मान्यता राख्दैन । नाटक हेरेपछि त्यसले दिएको प्रभावले नै दर्शकहरु आउने हो । नाटक राम्रो लाग्यो कि लागेन ? रमाइलो भयो कि भएन ? नाटकले दिन खोजेको कुरा के हो ? भन्ने कुराले मान्यता राख्छ । अहिले ‘एज अ याक्टर’ बहुरिया नाटक गरिरहेको छु ।
स्वतन्त्रता परिबन्धमा परेको नाटक ‘बहुरिया’, जसले जीवन बाँच्न सिकाउँछ (भिडियोसहित)
बुधबार, माघ ७, २०८२
कलाकारिता भनेको लगातार प्रयासको काम हो । सबैले कुनै न कुनै रुपमा ट्रेनिङ लिएका हुन्छौं । टेक्निकहरु सिकेका हुन्छौं । जसरी एउटा गायकले रियाज गर्छ निरन्तर अनि उ राम्ररी गाउन सक्छ । त्यस्तै हो यो कलाकारिता पनि । क्लास लिएपछि टेक्निक थाहा पाइन्छ, राम्रो याक्टिंग गर्छु जस्तो लाग्छ तर त्यसरी...
साताको लोकप्रिय

