जगदीश घिमिरे स्मृति पुरस्कार पवन आलोक र मिना चौलागाईंलाई
शनिबार, माघ ३, २०८२
प्रतिष्ठानले साहित्य र पत्रकारिताको क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने साहित्यकार तथा पत्रकारलाई हरेक वर्ष उक्त पुरस्कार प्रदान गर्दै आएको छ । यसअघि मनु ब्राजाकी, रोचक घिमिरेलगायतका स्रष्टाले यो पुरस्कार प्राप्त गरिसकेका छन् ।
साताको लोकप्रिय

