Harsamaya
भक्तपुरमा मेडिकल कलेज पब्लिक लिमिटेडको अस्पताल युनिट–२ को उद्घाटन
भक्तपुरमा मेडिकल कलेज पब्लिक लिमिटेडको अस्पताल युनिट–२ को उद्घाटन आइतबार आयोजित समुद्घाटन समारोहमा बोल्दै कलेजका कार्यकारी अध्यक्ष सुनिल शर्माले यो अस्पताल साधारण नभई ‘सुपर स्पेस्यालिटी’ सेवा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको बताएका छन् ।
बजारमा फैलाइएका हल्ला र भ्रममा नपर्न सुनिल शर्माको आग्रह
बजारमा फैलाइएका हल्ला र भ्रममा नपर्न सुनिल शर्माको आग्रह नागरिकको आवश्यकता र आर्थिक अवस्थालाई ध्यानमा राखी सेवा पुर्‍याउने प्रयास निरन्तर भइरहेको उनले उल्लेख गरेका छन्।
मोरङ–३ मा डा. सुनिल शर्मा किन दोहोरिनुपर्छ ? [भिडियोसहित]
मोरङ–३ मा डा. सुनिल शर्मा किन दोहोरिनुपर्छ ? [भिडियोसहित] मोरङ–३ का मतदाताका लागि यो विश्वासको आधार बनेको छ।
नेपाली कांग्रेस गम्भीर संकटमा, दुवै पक्ष लचक बन्नुपर्छ : सुनिल शर्मा
नेपाली कांग्रेस गम्भीर संकटमा, दुवै पक्ष लचक बन्नुपर्छ : सुनिल शर्मा उनले भने, ‘आज नेपाली कांग्रेस गम्भीर संकटको मोडमा उभिएको छ । जनताको चाहना र प्रतिनिधिहरूको माग विपरीत विशेष महाधिवेशन नबोलाइएपछि यो परिस्थिति निर्माण भएको हो ।’
समयमै महाधिवेशन हुनुपर्छ भन्ने एजेन्डा केही साथीहरुले हाइज्याक गरे : डा.सुनिल शर्मा (भिडियोसहित)
समयमै महाधिवेशन हुनुपर्छ भन्ने एजेन्डा केही साथीहरुले हाइज्याक गरे : डा.सुनिल शर्मा (भिडियोसहित) उनले केही साथीहरुले आफूहरुको एजेन्डा हाइज्याक गरेको पनि बताए ।
Weather Update