Harsamaya
करिब ४७ प्रतिशत प्रतिनिधिले गरे विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर
करिब ४७ प्रतिशत प्रतिनिधिले गरे विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर सभापतिसहित संस्थापन समूहका नेताले यसलाई आलटाल गर्न खोजेपछि महामन्त्रीद्वयले नै पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार  विशेष महाधिवेशन आह्वान गरेका हुन् । 
कांग्रेस दोस्रो विशेष महाधिवेशनका लागि ठाउँ ठाउँबाट र्‍याली शुरू
कांग्रेस दोस्रो विशेष महाधिवेशनका लागि ठाउँ ठाउँबाट र्‍याली शुरू उद्घाटन समारोह सकिएपछि आजै बन्दसत्र पनि प्रारम्भ गरिनेछ । विशेष महाधिवेशन सोमबारसम्म सञ्चालन हुनेछ।
Weather Update