स्वर्गीय विकास लामाको सम्झनामा बौद्धमा ४५ जनाले गरे रक्तदान
शनिबार, पुस २६, २०८२
लायन्स क्लब अफ काठमाडौं सिन्धुपाल्चोक ‘द ह्याल्पिङ ह्यान्ड्स’, लायन्स क्लब अफ काठमाडौं नमोबुद्ध तथा आर.वाई. फाउन्डेसनको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो।
साताको लोकप्रिय

