गोलभेँडाको मूल्य पाउँदा किसानलाई राहत
बुधबार, पुस २३, २०८२
बेर्ना नष्ट भएपछि पुनः खेती गर्न खोज्दा बजारमा बीउको अभाव हुनुले पनि उत्पादनमा कमी आएको किसानहरूको भनाइ छ। मागको तुलनामा आपूर्ति कम भएकाले नै यस वर्ष पुसको चिसोमा पनि गोलभेँडाको मूल्य अकासिएको हो।
साताको लोकप्रिय

