सुशीला कार्कीले मागिन् तीन मन्त्रीको राजीनामा
मंगलबार, पुस २२, २०८२
उर्जा, जलस्रोत एवं भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङको अगुवाइमा रहेको दल उज्यालो नेपाल पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकतामा गएपछि मन्त्री घिसिङ सो दलको उपसभापति भएका छन् ।
साताको लोकप्रिय

