सुपर खुदी हाइड्रोपावरको आइपिओ आजदेखि निष्कासनमा
मंगलबार, पुस २२, २०८२
सुपर खुदी हाइड्रोपावर लिमिटेडले आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि पहिलो चरणमा आइपिओ निष्कासन गरेको हो ।
साताको लोकप्रिय

